निर्मला हत्या प्रकरण : कञ्चनपुरका निर्दोष युवालाई थुनियो ११ दिन

कञ्चनपुर : १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रहरीले अर्का एक निर्दोषलाई पनि पक्राउ गरेको खुलेको छ। ११ दिनसम्म प्रहरी हिरासतमा रहेर छुटेका २३ वर्षे चक्र बडू अहिले पनि आतंकित छन्। तर, अनुसन्धानमा उनी पनि पक्राउ परेका थिए भन्ने प्रहरीले कसैलाई पनि जानकारी गराएको छैन। घटनालगत्तै प्रहरीले कैलालीका जीवन घर्तीमगर...

सम्बन्धित सामग्री

निर्मला हत्या प्रकरण : पाँच वर्ष बित्यो, अझै मुद्दाको टुङ्गो लागेन

दोधारा चाँदनी– कञ्चनपुरको भीमदत्तनगरपालिका-उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आज पाँच वर्ष पुगेको छ । तर अझै पनि मुद्दाको टुङ्गो लागेको छैन ।  विसं २०७५ साउन १० गते साथीको घरमा विद्यालयको गृहकार्य गर्न गएकी बालिका पन्तको शव साउन ११ गते नजिकैको उखुबारीमा भेटिएको थियो । शव परीक्षणमा उनको बलात्कारपछि हत्या भएको पुष्टि […]

निर्मला हत्या प्रकरण : दुई भारतीय किशोरको डिएनए परीक्षण गरिँदै

प्रहरीले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धान दुई भारतीय किशोरमाथि केन्द्रित गरेको छ । उनीहरूलाई नियन्त्रणमा लिई प्रहरीले सोधपुछ तथा डिएनए परीक्षण प्रक्रिया अघि बढाएको छ । घटनाको  दिन दुवै किशोर...

अपराध अनुसन्धानमा प्रहरीको साख धूमिल पारेकाे निर्मला हत्या प्रकरण

निर्मला हत्यापछि नेपाल प्रहरीमा तीन जना प्रहरी महानिरीक्षक (आईजीपी) फेरिए । तैपनि, गहिराे अनुसन्धान गरेर सप्रमाण हत्यारासम्म पुग्ने ल्याकत कुनै पनि नेतृत्वले देखाउन सकेन ।

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान प्राथमिकतामा छ : आइजिपी धिरजप्रताप सिंह

काठमाडौँ । प्रहरी महानिरीक्षक(आइजिपी) धिरजप्रताप सिंहले निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान प्राथमिकतामा रहेको जनाएका छन् । आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा आइजिपी सिंहले आफ्नो कार्यकालको प्राथमिकतामा निर्मला हत्या प्रकरण रहेको बताएका हुन् । उनले भने, ‘अनुसन्धानमा प्रश्न उठ्ने गरेका छन् । मेरो कार्यकालमा प्राथमिकतामा छ ।’ निर्मला पन्तको बलात्कारपछि हत्या भएको ४ वर्ष पुग्न लाग्दा […]

निर्मला हत्या प्रकरण: भारतीय नागरिक धरौटीमा रिहा

काठमाडौँ, २४ पुस। कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणमा जोडेर प्रहरीले अनुसन्धान गरिरहेका एक जना भारतीय नागरिक धरौटीमा छुुटेका छन् । हिजो (शुक्रबार) जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अभद्र व्यवहार मुद्दा चलाइएका भारतीय नागरिक अली हुसेनलाई एक हजार रुपैयाँ धरौटीमा रिहा गरेको हो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले कानूनी प्रावधान बमोजिम उनलाई एक हजार धरौटीमा […]

निर्मला हत्या प्रकरण, मानसिक समस्यामा बुबा

निर्मला हत्या प्रकरण, मानसिक समस्यामा बुबा सुरेश पन्त 1 hour ago 0 24/11/2018 महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका– २ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको प्रहरी अनुसन्धानमा प्रहरीमाथि नै ठूलो प्रश्न खडा भएको छ । घटना भएको झण्डै चार महिना बित्दासमेत हत्यारा पत्ता नलाग्…

निर्मला हत्या प्रकरण : धर्नास्थलमा नेताको ओइरो, प्रहरी भन्छ, अनुसन्धानमै छौँ

निर्मला हत्या प्रकरण : धर्नास्थलमा नेताको ओइरो, प्रहरी भन्छ, अनुसन्धानमै छौँ शेरबहादुर सिंह 1 min ago 0 23/11/2018 भीमदत्तनगर, ७ मङ्सिर । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कारवाहीको दायरामा ल्याउन माग गर्दै लामो समयदेखि दौडधुपमा रहनुभएका उहाँका बुबा यज्ञराज…