कैलालीः नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवा धनगढीमा सम्पन्न प्रदेश अधिवेशनको मतदानमा अनुपस्थित भएका छन्।
देउवा दम्पती डडेलधुराबाट महाधिवेशन प्रतिनिधि चुनिएका थिए। तर शनिबार सम्पन्न मतदानमा उनीहरू दुवै प्रदेश कार्यसमिति चयनका लागि भएको मतदानमा भने अनुपस्थित रहेका हुन्।
शनिबार सम्पन्न मतदानमा देउवा…