काठमाडौं । प्रेस काउन्सिस नेपालका पदाधिकारी स्वत: पदमुक्त हुनेगरी मिडिया काउन्सिल विधेयक संसदमा दर्ता भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सभामा दर्ता गरेको ‘मिडिया काउन्सिलसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ पारित भएमा काउन्सिल ऐन, २०४८ बमोजिमको काउन्सिलमा रहेका पदाधिकारी स्वत: पदमुक्त हुने व्यवस्था गरेको हो । उक्त विधेयक सञ्चारमन्त्री शर्माले […]