वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारले निरंकुशशैलीमा मिडिया काउन्सिल विधेयक ल्याउने तयारी गरेपछि त्यसविरुद्ध आमसञ्चार जगत् तातिएको छ । पत्रकारलाई अनावश्यक दुःख दिने, धरपकड गर्ने, पत्रिका दर्ता र पत्रकारको लाइसेन्स नै खारेज गर्नेगरी गरी ल्याउन लागिएको मिडिया काउन्सिलसम्बन्धी व्यवस्था आपत्तिजनक मात्रै छैन, भत्र्सना योग्यसमेत छ । यसले आमपत्रकार पुनः सडक संघर्षमा उत्रनुपर्ने वाध्यात्मक अवस्थाको सिर्जना गरेको […]
The post पत्रकारविरोधी मिडिया काउन्सिल विधेयक नल्याऊ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.