कालीमाटी तरकारी तथा फलफूल बजार बिकास समितिले बुधबारको तरकारीको मूल्य सूची सार्वजनिक गरेको छ । केही समयदेखि तरकारीको मूल्यमा उच्च वृद्धि देखिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार रातो आलुको औसत मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेको छ । त्यस्तै, स्थानीय काउलीको औसत मूल्य प्रतिकिलो ७५ रुपैयाँ रहेको छ भने गाजर १३५ रुपैयाँ प्रतिकिलो पुगेको छ । यता, गोलभेँडा ठुलोको मूल्य ११५ प्रतिकिलो रहेको छ भिण्डी प्रतिकिलो ११० रुपैयाँ रहेको छ ।हेर्नुहोस् आजको मूल्यसूचीअंगुर(हरियो)