नेपाल प्रहरीका नौ डिआइजीको बढुवा र पदस्थापन

गत पुस २२ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट डिआइजीमा बढुवा भएका नौ जनाले दर्ज्यानी चिन्ह पाएका हुन्।

सम्बन्धित सामग्री

डीआईजी रामदत्त जोशीलाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले जनपथ प्रहरीका प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको छ । सिंहदरबारमा मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले जोशीलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । बढुवा भएका जोशीलाई नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग नक्सालमा पदस्थापन गरिएको उनले बताए । […]

३२ प्रहरी वरिष्ठ उपरीक्षकको पदस्थापन (सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरी, जनपद प्रहरी समूहतर्फ प्रहरी उपरीक्षक पदबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा नियुक्ति भएका ३२ जनाको पदस्थापन गरिएको छ । गृह मन्त्रालयको पत्राचार अनुसार उनीहरूलाई तोकिएका स्थानमा पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सूची !

प्रहरीका ३२ एसएसपीको पदस्थापन (सूचीसहित)

गृह मन्त्रालयले बढुवा भएका ३२ जना प्रहरी वरिष्ठ उपरीक्षकहरू  (एसएसपी)को पदस्थापन गरेको छ । गृहमन्त्रीस्तरको निर्णयअनुसार एसएसपी पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । एक नम्बरमा बढुवा भएका गणेश चन्दलाई प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा व्यवस्थापन महाशाखामा पदस्थापन गरिएको छ । सिद्धिविक्रम शाहलाई नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवामा पदस्थापन गरिएको छ ।  सुशीलसिंह राठौरलाई मानवस्रोत विकास विभागमा, उमाप्रसाद चतुर्वेदीलाई नेपाली राजदूतावास नयाँ दिल्लीमा र द

नेपाल प्रहरी र सशस्त्रमा एआइजी बढुवा, गुप्तचरमा उपेक्षा

सरकारले नेपाल प्रहरीमा पाँच र सशस्त्र प्रहरीमा एक डिआइजीको एआइजीमा बढुवा गरी पदस्थापन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका उत्तमराज सुवेदी, अरुण बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र...

कर्मचारीको बढेको नयाँ तलबमान स्वीकृत

काठमाडौं (अस) । सरकारले कर्मचारीको बढेको नयाँ तलबमान स्वीकृत गरेको छ । सोमवार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद् सेवा, विद्यालयमा कार्यरत शिक्षक, प्रदेश र स्थानीय तहका कर्मचारीका लागि साउन १ गतेदेखि लागू हुनेगरी नयाँ तलबमान स्वीकृत गर्ने निर्णय गरेको हो । यस्तै, बैठकले परराष्ट्र सेवा राजपत्रांकित द्वितीय श्रेणीका उपसचिवहरू सुशील भट्टराई, घनश्याम लम्साल र तेजबहादुर क्षेत्रीलाई नेपाल परराष्ट्र राजपत्रांकित प्रथम श्रेणीमा बढुवा गरी परराष्ट्र सेवाअन्तर्गत पदस्थापन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका २०७८ छलफलका लागि मन्त्रिपरिषद् प्रशासन समितिमा पठाइने, विशेष आर्थिक क्षेत्र पहिलो नियमावली २०७८ छलफलका लागि मन्त्रिपरिषद् प्रशासन समितिमा पठाउने, माथिल्लो त्रिशूली जलविद्युत् आयोजना जग्गा प्राप्तिका गर्ने र प्रारम्भिक आयोजना चलाउन सोही आयोजनाका सहायक प्रशासक कमलबहादुर बोगटीलाई अधिकारी तोक्ने समेत निर्णय गरेको छ । यस्तै सैनिक सेवा चौथो संशोधन नियमावली २०७८ संशोधन मन्त्रिपरिषद् विधेयक समितिमा पठाउने, नेपाल कृषि तथा वन सेवा राजपत्रांकित विशिष्ट श्रेणीको पदमा बढुवा समितिको सिफारिश अनुसार साउन २४ को सिफारिश अनुसार प्रथम श्रेणीका सहसचिव गोविन्दप्रसाद शर्मालाई कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा पदस्थापना गर्ने समेत निर्णय गरिएको छ ।

सईबाट बढुवा भएका ९८ जना इन्सपेक्टरको पदस्थापन (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरी जनपद समुहतर्फ प्रहरी नायव निरीक्षक (सई)बाट प्रहरी निरीक्षक (इन्सपेक्टर)मा बढुवा भएका ९८ जनाको पदस्थापन भएको छ । साउन १४ गते बसेको गृह सचिव स्तरीय बैठकले ९८ जनालाई सईबाट इन्सपेक्टरमा बढुवा गरेर नियुक्ती गरेको थियो । उनिहरुलाई प्रचलित तलब, भत्ता खान पाउने गरी बुधबार बसेको प्रहरी महानिरीक्षकस्तरीय बैठकले उनिहरुको पदस्थापन गरिएको कर्मचारी […]

६ जना डिएसपीहरुको सरुवा, १६ जना एसपीको पदस्थापन

प्रहरी प्रधानकार्यालयले ६ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) हरुको सरुवा गर्नुका साथै हालै बढुवा भएका १६ जना एसपीको पदस्थापन गरेको छ ।हालै बढुवा भएर खाली भएको नागर प्रहरी कार्यालयमा कोमल शाह आएका छन् भने नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणमा रामहरि पाण्डेको सरुवा भएको छ ।यस्तो छ डिएसपी सरुवाको सूचीःयस्तो छ एसपी पदस्थापनको सूचीः