कास्की- जबरजस्ती करणी मुद्दाका प्रतिवादीलाई छुटाई दिने ठगी गरेको आरोपमा प्रहरीले कास्कीको पोखराबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरी, वकिल र अदालतसँग सेटिङ गरेर जबरजस्ती करणी मुद्दा मिलाइदिने भन्दै रकम ठगी गरेर फरार रहेका पोखरा सराङकोटका ४९ वर्षीय भोजराज त्रिपाठीलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुवास हमालका अनुसार करणी […]