एकीकृत समाजवादीको भर्चुअल बैठक एजेन्डा– सरकारमा जाने कि नजाने ?

१३ पुस, काठमाडौं । सरकारमा जाने वा नजानेबारे सुझाव लिन नेकपा एकीकृत समाजवादीको भर्चुअल बैठक सुरु भएको छ । केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरु समेत अनलाइनमार्फत बैठकमा जोडिएका छन् । पार्टी कार्यालयमा अध्यक्ष माधव नेपाल सहितका नेताहरुको उपस्थिति छ । पार्टीमा सबैको राय बुझेर निर्णय लिने तयारीमा माधव नेपाल छन् ।

सम्बन्धित सामग्री

सरकारमा जानेबारे निर्णय भएको छैन् : सोम प्रसाद पाण्डे

काठमाडौं, २३ फागुन । नेकपा (एकीकृत समाजवादी) तत्काल सरकारमा नजाने भएको छ । पार्टीका प्रभावशाली नेता सोमप्रसाद पाण्डेले रिपोर्टर्स नेपाल डटकमसँगको संक्षिप्त कुराकानीमा पार्टी तत्काल सरकारमा नजाने स्पष्ट पारे । उनले भने,‘हाम्रो पार्टी तत्काल सरकारमा जाने निर्णय भएको छैन् । आलोचनात्मक रुपमा सहयोग गर्ने सहमति भएको छ ।’ उनले मन्त्रालयको पनि टुँगो नलागेको र आफुहरुका […]

एकीकृत समाजवादी सरकारमा भन्दा जनतामा जानु उचित हुन्छः पराजुली

काठमाडौं, २० पुस । नेकपा (एकीकृत समाजवादी) का नेता भविश्वर पराजुली सत्तारुढ गठबन्धनले आफ्नो पार्टीलाई सरकारमा औपचारिक रुपमा आमन्त्रण नगरेकाले कुनै निर्णय नगरेको बताएका छन् । ‘हामीले सरकारमा जाने वा नजाने कुनै निर्णय गरेका छैनौं । भरखरै सम्पन्न स्थायी समिति र पोलिट ब्युरो बैठकमा भने सरकारमा जाँदा ठीक कि नजाँदा ठीक भन्ने आन्तरिक छलफल भएको […]

प्रचण्ड सरकारलाई विश्वासको मत दिनुपर्छः एकीकृत समाजवादी नेता

काठमाडौं, १९ पुस । नेकपा (एकीकृत समाजवादी) का नेता सोमप्रसाद पाण्डेले वर्तमान सरकारलाई विश्वासको मत दिनुपर्ने औंल्याएका छन् । ‘हामी सरकारमा जाने वा नजाने, विश्वासको मत दिने वा नदिने छलफलमै छौं । हामी जनताको चाहना र विकसित परिस्थिति हेरेर टुंगोमा पुग्छौं । तर व्यक्तिगत रुपमा म अहिलेको सरकारलाई समर्थन गर्नुपर्छ र विश्वासको मत दिनुपर्छ भन्ने […]

नेकपा एस सरकारमा जाने/नजाने निर्णय मंगलबार

नेकपा (एकीकृत समाजवादी) सरकारमा जाने वा नजाने भन्ने विषयको टुंगो भोलि मंगलबार बस्ने पार्टीको पोलिटब्यूरो बैठकले लगाउने भएको छ । शनिबार र आइतबार दुई दिनसम्म पार्टीको स्थायी समिति बैठकले सरकारमा जाने वा नजाने विषयमा टुङ्गो लगाउन नसकेपछि पोलिटब्यूरो बैठक बोलाइएको हो । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा केही नेताले छलफलमा धारणा राख्न बाँकी …

एकीकृत समाजवादी तत्काल सरकारमा नजाने

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)ले तत्काल सरकारमा नजाने जनाएको छ । सोमबार बसेको पोलिटब्युरो बैठकले तत्काल सरकारमा जान नहुने निष्कर्ष निकालेको हो । तर, सरकारबाट प्रस्ताव आए सोच्न सकिने निष्कर्षमा नेताहरू पुगेको बताइएको छ । बैठकमा सरकारमा तत्कालै जानुहुँदैन भन्नेहरूको बहुमत रहेको एक पोलिटब्युरो सदस्यले बताए । साँ...

एकीकृत समाजवादी तत्काल सरकारमा नजाने

काठमाडौं– नेकपा एकीकृत समाजवादीले तत्काल सरकारमा नजाने जनाएको छ । सोमबार बसेको पोलिटब्युरो बैठकले तत्काल सरकारमा जान नहुने निष्कर्ष निकालेको हो । तर, सरकारबाट प्रस्ताव आए सोच्न सकिने निष्कर्षमा नेताहरू पुगेको बताइएको छ । बैठकमा सरकारमा तत्कालै जानुहुँदैन भन्नेहरूको बहुमत रहेको एक पोलिटब्युरो सदस्यले बताए । साँच्चै आवश्यकता महसुस गरेर सरकारमा सहभागी हुन प्रस्ताव गर्नुभयो […]

एकीकृत समाजवादी तत्काल सरकारमा नजाने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले तत्काल सरकारमा नजाने जनाएको छ । सोमबार बसेको पोलिटब्युरो बैठकले तत्काल सरकारमा जान नहुने निष्कर्ष निकालेको हो । तर, सरकारबाट प्रस्ताव आए सोच्न सकिने निष्कर्षमा नेताहरू पुगेको बताइएको छ । बैठकमा सरकारमा तत्कालै जानुहुँदैन भन्नेहरूको बहुमत रहेको एक पोलिटब्युरो सदस्यले बताए । साँच्चै आवश्यकता महसुस गरेर सरकारमा सहभागी हुन प्रस्ताव […] The post एकीकृत समाजवादी तत्काल सरकारमा नजाने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो बैठक सुरु

काठमाडौं, १८ पुस । नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक सुरु भएको छ । पार्टी कार्यालयमा बैठक भर्खरै सुरु भएको बैठकले सरकारमा सहभागी हुने वा नहुने विषयमा निर्णय लिनेछ । यसअघि दुई दिन बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने वा नजाने तथा सरकारलाई समर्थन मात्रै गर्ने कि प्रतिपक्षमा बस्ने विषयमा कुनै निर्णय लिन नसकेपछि आजको […]

एकीकृत समाजवादी सरकारमा जाने/नजानेबारे पोलिटब्युरो बैठकपछि मात्रै टुङ्गो लाग्ने

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले नेकपा एमालेसँगको पार्टी एकता बाहिरी हल्लामात्रै भएको बताउनुभएको छ । आज आइतवार पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव खतिवडाले यस्तो बताउनुभएको हो ।  उपमहासचिव खतिवडाले पार्टीले भोलि (सोमवार) का लागि पोलिटब्युरो बैठक डाकेको पनि बताउनुभयो । पोलिटब्युरो बैठकबाट आएका सुझावका आधारमा मात्रै सरकारमा जाने/नजाने भन्ने विषयको टुङ्गो लाग्ने उहाँले बताउनु भयो । उहाँले दुई दिनसम्म चलेको पार्टीको स्थायी कमि...