प्रचण्ड सरकारलाई विश्वासको मत दिनुपर्छः एकीकृत समाजवादी नेता

काठमाडौं, १९ पुस । नेकपा (एकीकृत समाजवादी) का नेता सोमप्रसाद पाण्डेले वर्तमान सरकारलाई विश्वासको मत दिनुपर्ने औंल्याएका छन् । ‘हामी सरकारमा जाने वा नजाने, विश्वासको मत दिने वा नदिने छलफलमै छौं । हामी जनताको चाहना र विकसित परिस्थिति हेरेर टुंगोमा पुग्छौं । तर व्यक्तिगत रुपमा म अहिलेको सरकारलाई समर्थन गर्नुपर्छ र विश्वासको मत दिनुपर्छ भन्ने […]

सम्बन्धित सामग्री

विकास निर्माणमा गति दिन दाहाललाई विश्वासको मत : माधव नेपाल

काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचार नियन्त्रण गर्न, विकास निर्माणको कामलाई गति दिने आशा र अपेक्षासहित आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएको बताएका छन् । उनले १५ बुँदे सर्तसहित विश्वासको मत दिएको उल्लेख गरे । पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष […]

विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्ड (तस्वीर)

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभामा विश्वासको मत पाएका छन्। उनलाई २७५ सदस्यीय संसदका २६८ जना सांसदले विश्वासको मत दिएका छन्।उनको विपक्षमा २ जना सांसदले मत दिए। उनलाई वर्तमान सत्तारुढ गठबन्धनमा सामेल नेकपा एमाले‚ नेकपा माओवादी केन्द्र‚ प्रतिपक्षी दल नेपाली कांग्रेस‚ राष्ट्रिय स्वतन्त्र पार्टी‚ राप्रपा‚ जसपा‚ नेकपा एकीकृत समाजवादी‚ जनमत‍ पार्टी‚ नागरिक उन्

एकीकृत समाजवादीले पनि दियो विश्वासको मत

प्रचण्ड नेतृत्वको सरकारलाई एकीकृत समाजवादीले पनि विश्वासको मत दिएको छ ।  विश्वासको मतमाथि भएको छलफलमा सहभागी हुँदै एकीकृत समाजवादी संसदीय दलका नेता माधवकुमार नेपालले गुणदोषको आधारमा समर्थन र विरोध गर्ने गरी...

प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)ले वर्तमान सरकारलाई विश्वासको मत दिने भएको छ। आज बसेको सचिवालय बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो। पार्टी अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बैठक बसेको थियो। बैठकमा सरकारलाई समर्थन गर्ने वा नगर्ने तथा सरकारमा सहभागितालगायत विषयमा छलफल भएको थियो। केही दिन अगाडि…

प्रचण्डलाई सबै दलले विश्वासको मत देलान् ?

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले मंगलबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने कार्यक्रम छ । उनी माओवादी केन्द्र, एमालेसहित सात दल र तीन स्वतन्त्र गरी १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका हुन् । आफूलाई समर्थन गरेका सबै सांसदबाट

दिनभर भेटघाटमा ब्यस्त प्रधानमन्त्री प्रचण्ड, टार्गेट ‘विश्वासको मत’

काठमाडौं, पुष २० । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दैनिकि भेटघाटमा नै बित्ने गरेको छ । उनले यही पुष २६ गते संसद्मा विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने दिन आउँदै गर्दा प्रधानमन्त्री दाहालले राजनीतिक भेटवार्तालाई तिव्रता दिन थालेका छन् । प्रधानमन्त्री दाहालले आज नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष […]

धर्मसंकटमा एकीकृत समाजवादी : प्रचण्डलाई विश्वासको मत दिनेबारे विवाद

माओवादी केन्द्र निर्वाचनपछि नयाँ समिकरणमा सामेल हुँदा बर्षदेखि सहकार्य गरेको नेकपा एकीकृत समाजवादी बिलखबन्धनमा परेको छ । यहि बिलखबन्धनका कारण उसले न सरकारलाई खुलेर समर्थन गर्न सकेको छ न विरोध नै ।  कांग्रेसले सहमति अनुसार

धर्मसंकटमा एकीकृत समाजवादी : प्रचण्डलाई विश्वासको मत दिनेबारे विवाद

काठमाडौं । माओवादी केन्द्र निर्वाचनपछि नयाँ समीकरणमा सामेल हुँदा वर्षदेखि सहकार्य गरेको नेकपा एकीकृत समाजवादी बिलखबन्धनमा परेको छ । यही बिलखबन्धनका कारण उसले न सरकारलाई खुलेर समर्थन गर्न सकेको छ न विरोध नै ।