मोरङ- प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङ्गलाई महालेखा परीक्षकको प्रदेशको आर्थिक वर्ष २०७७/७८ को चौथो वार्षिक प्रतिवेदन–२०७९ आज हस्तान्तरण गरिएको छ । प्रदेश प्रमुख खापुङ्गलाई नेपालको संविधानको धारा २९४ को उपधारा–३ बमोजिम नायब महालेखा परीक्षक पदमप्रसाद आचार्यले आव २०७७/७८ मा कारोबारको लेखा परीक्षण सम्पन्न गरिएको उक्त प्रतिवेदन पेस गरेका हुन्। प्रदेश प्रमुख खापुङ्गले […]