काठमाडाैँ- मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्रलाई बर्दिवासस्थित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयले ३२ औँ वार्षिक प्रतिवेदन पेस गरेको छ। कार्यालय प्रमुख गोपालकुमार अधिकारीले प्रदेश प्रमुखसमक्ष आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन पेस गरेका हुन्। उक्त प्रतिवेदन मधेस प्रदेश प्रमुख मिश्रले सार्वजनिकसमेत गरे। उक्त प्रतिवेदनमा सबैभन्दा बढी मधेस प्रदेशमा २४दशमलव २५ प्रतिशत उजुरी दर्ता भएको उल्लेख गरिएको […]