काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सोमबार राष्ट्रपति भण्डारीसमक्ष हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचनको परिणाम र संविधानको धारा २९४ को उपधारा (१) बमोजिम निर्वाचन आयोगको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् । प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले शान्ति, स्थिरता र […]
The post निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस appeared first on राजधानी राष्ट्रिय दैनिक.