यु–१६ क्रिकेट प्रतियोगिताका लागि महोत्तरीको टिम घोषणा

जनकपुरधाम – जिल्ला क्रिकेट संघ महोत्तरीले यु–१६ क्रिकेट प्रतियोगिताका लागि खेलाडी छनोट गरेको छ। यु–१६ क्रिकेट प्रतियोगिताका लागि मधेस प्रदेश स्तरको प्रतियोगिताका लागि जिल्ला क्रिकेट संघ महोत्तरीले खेलाडी छनोट गरी १४ जनाको नाम सार्वजनिक गरेको हो। अभिषेक तिवारीको कप्तानीमा १४ सदस्यी टोली छनोट गरिएको क्रिकेट संघका सचिव दीपेन्द्रकुमार यादवले जानकारी दिए। टिममा कप्तान अभिषेक तिवारीसहित […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री क्रिकेट प्रतियोगिताका लागि बागमतीको टिम घोषणा, शरद टिममै अटाएनन्

२५ पुस, काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताका लागि बागमती प्रदेशले टिम घोषणा गरेको छ । रित गौतमको कप्तानीमा बागमतीले १४ सदस्यीय टिम घोषणा गरेको हो । रितले पहिलो पटक राष्ट्रिय प्रतियोगितामा बागमतीको कप्तानी गर्न लागेका हुन् । अनुभवी खेलाडी शरद भेषवाकरले भने टिममा स्थान बनाउन सकेनन् । एपीएफ क्लबबाट यसै सिजन अलग्गिएका शरदले काठमाडौं […]

क्रिकेट टोलीलाई एमाले अध्यक्ष र पूर्वराष्ट्रपतिको बधाई

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली क्रिकेट टोली टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकामा बधाई ज्ञापन गर्नुुभएको छ । अध्यक्ष ओलीले शुक्रबार सामाजिक सञ्जालमार्फत नेपाली क्रिकेट खेलाडीलाई बधाई ज्ञापन गर्दै अबको विश्वकपको यात्राका निम्ति शुभकामना व्यक्त गर्नुभएको छ । यसैगरी, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि विश्वकपका लागि नेपाली क्रिकेट टोली छनोट भएकामा हार्दिक बधाई …

मूलपानी क्रिकेट रंगशालामा धमाधम हुँदैछ निर्माणको काम (फोटो फिचर)

एसीसी प्रिमियर कप प्रतियोगिताका लागि मूलपानी क्रिकेट मैदानमा मर्मतको काम धमाधम भइरहेको छ ।

अण्डर-१९ राष्ट्रिय क्रिकेट : गण्डकीको टोली घोषणा

कास्की – राजधानी काठमाडौँमा सञ्चालन हुने ‘वाई वाई अण्डर १९ राष्ट्रिय पुरुष क्रिकेट’ प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा गरिएको छ। गण्डकी प्रादेशिक क्रिकेट सङ्घले यही मङ्सिर ७ देखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि १४ नियमित र चार वैकल्पिक गरी १८ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो। गण्डकीको टोलीको कप्तानीको जिम्मा सुवास भण्डारीले पाएका […]

पीएम कप पुरुष क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशले टोली घोषणा

काठमाडौं । पीएम कप पुरुष क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशले टोली घोषणा गरेको छ । बागमतीले बुधबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो । मुख्य प्रशिक्षक सामसनजंग थापाले घोषणा गरेको टोलीमा ४ खेलाडीलाई वैकल्पिकको रुपमा राखिएको छ । पीएम कप कात्तिक १३ देखि २६ गतेसम्म टियु र मुलपानी क्रिकेट मैदानमा हुने छ […]

सन्दीपले ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगिताका खेल गुमाए

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगिताको सुरुका खेल गुमाउने भएका छन् । वेस्ट इन्डिज क्रिकेटको आयोजनामा हुन लागेको द सिक्स्टीका लागि सन्दीप जमैका तालाबाजमा आबद्ध रहेका थिए । द सिक्स्टी क्रिकेट भदौ ९ गतेबाट सुरु हुँदैछ । यसै समयमा नेपालले केन्याविरुद्ध सिरिज खेल्ने छ । नेपालले ५ खेलको […]

क्रिकेट खेलाडीलाई सम्मान

विराटनगर महानगरपालिकाको आयोजनामा सम्पन्न अन्तरमेयर कप नगरपालिकास्तरीय क्रिकेट प्रतियोगिताका विजयी खेलाडीलाई आइतबार राजविराज नगरपालिकाले सम्मानित गरेको छ । राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्रप्रसाद यादवले १८ खेलाडी तथा अफिसियललाई जनही १५...

यू–१९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमको टोली घोषणा

मुख्यमन्त्री कप १९ वर्षमुनिको राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टका अनुसार प्रतियोगिताका लागि १४ सदस्यीय टोली घोषणा गरिएको हो ।टोलीमा स्नेहा महरा, मनिषा चौधरी, अन्नु कडायत, जानकी थापा, सुधा धामी, पवित्रा धामी, यशु पाण्डेय, यशोदा विष्ट, मनिषा बोहरा, सीमा कुँवर, आयुष्मा धानुक, रमा बुढाथोकी, अनिता जोशी र राधिका पुजारा रहेका छन् । यस्तै लक्ष्मी महर, कषिश पाल, चेतना कुँवर र मनिषा बोहरा वैकल्

यू-१९ पुरुष एशिया कप क्रिकेट प्रतियोगिताका लागि २० खेलाडी छनोट

काठमाडौं, मंसिर २० । नेपाल क्रिकेट संघ क्यानले एसीसी यु-१९ पुरुष एशिया कप क्रिकेट प्रतियोगिताका लागि २० सदस्यीय खेलाडीको छनोट गरेको छ । यही डिसेम्बरमा आयोजना हुने भनिएको उक्त प्रतियोगिताका लागि क्यानले २० सदस्यीय खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । क्यानले हिजोमात्रै सम्पन्न यु-१९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने २० खेलाडीलाई बन्द प्रशिक्षणमा […]

वैशाख पहिलो सातादेखि त्रिदेशीय क्रिकेट सिरिज

काठमाडौं : नेपाल, मलेसिया र नेदरल्याण्ड सम्मिलित त्रिदेशीय बजाज पल्सर ट्राइ नेसन्स क्रिकेट सिरिज आगामी वैशाख पहिलो सातादेखि हुने भएको छ।उक्त प्रतियोगिता वैशाख ४ देखि ११ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। राउण्ड रोबिन लिगका आधारमा खेलाइने प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।कोरोना महामारीका कारण नेपाली राष्ट्रिय क्रिकेट टोलीले कुनै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न पाएको छैन। यसबीचममा केही घरेलु प्रतियो