इन्डो नेपाल करातेमा नेपाल टिम च्याम्पियन, श्रीयांश र लक्ष्मी सर्वोत्कृष्ट

नवौं इन्डो नेपाल कराते प्रतियोगितामा नेपाल टिम च्याम्पियन भएको छ । पुरुष खुला तौलसमूहमा स्वर्ण विजेता मित्रपार्क डोजोका श्रीयांश शाही र महिला ३५ केजीमुनि तौलसमूहकी स्वर्ण विजेता कालिका शरण स्कुलकी लक्ष्मी वाइबा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्नुभयो।

सम्बन्धित सामग्री

कराते प्रतियोगितामा भाग लिन नेपाली टोली भारतमा

पाटन– इन्डो–नेपाल कराते प्रतियोगितामा भाग लिन नेपाली टोली भारततर्फ प्रस्थान गरेको छ ।  भारतको गाजियावादमा हुने इन्डो–नेपाल आशिहारा कराते च्याम्पियनसीपमा भाग लिन बुधबार साँझ नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको सोसाई मात्सुतात्सु ओयामा कराते क्योकुसिनकाइकान नेपालका ब्रन्च चिफ दिलक लामाले जानकारी दिए।  यही जुन १७ र १८ तारिखमा भारतको उत्तर प्रदेशको गाजियावादस्थित लिलावती पब्लिक स्कुल प्रताप […]

इन्डो नेपाल करातेमा नेपाल टिम च्याम्पियन

काठमाडौं । नवौं इन्डो नेपाल कराते प्रतियोगितामा नेपाल टिम च्याम्पियन भएको छ । पुरुष खुला तौलसमूहमा स्वर्ण विजेता मित्रपार्क डोजोका श्रीयांश शाही र महिला ३५ केजीमुनि तौलसमूहकी स्वर्ण विजेता कालिका शरण स्कुलकी लक्ष्मी वाइबा प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी बने । पुरुष र महिला एकल काता तथा कुमुतेतर्फ महिला÷पुरुष १०÷१० तौलसमूह गरी २२ स्वर्णका लागि भएको प्रतियोगितामा […]

करातेमा श्रीयांश र लक्ष्मी सर्वोत्कृष्ट

नवौं इन्डो–नेपाल कराते प्रतियोगितामा नेपाल टिम च्याम्पियन भएको छ । पुरुष खुला तौलमा स्वर्ण जितेका मित्रपार्क डोजोका श्रीयांश शाही र महिला ३५ केजीमुनिकी स्वर्ण विजेता कालिकाशरण स्कुलकी लक्ष्मी वाइबा सर्वोत्कृष्ट खेलाडी भएका छन् ।

नवौं इन्डो–नेपाल करातेमा नेपाललाई ६ स्वर्ण

नवौं इन्डो नेपाल कराते प्रतियोगितामा शुक्रबार ६ स्वर्णको छिनोफानो हुँदै सबै स्वर्ण नेपाली खेलाडीले जितेका छन् । नेसनल युनाइटेड स्कुलको आयोजना तथा नेपाल गोजुकाइ कराते डो संघको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगिताको पुरुष २० केजीमुनीशिवपुरी डोजोका अरुण तामाङले स्वर्ण जिते ।

नवौं इन्डो–नेपाल करातेः पहिलो दिन नेपाललाई ६ स्वर्ण

नवौं इन्डो नेपाल कराते प्रतियोगिताको पहिलो दिन ६ स्वर्णको छिनोफानो हुँदा सबै स्वर्ण नेपाली खेलाडीले जितेका छन्।...