नवौं इन्डो–नेपाल करातेः पहिलो दिन नेपाललाई ६ स्वर्ण

नवौं इन्डो नेपाल कराते प्रतियोगिताको पहिलो दिन ६ स्वर्णको छिनोफानो हुँदा सबै स्वर्ण नेपाली खेलाडीले जितेका छन्।...

सम्बन्धित सामग्री

दक्षिण एसियाली कराँते : पहिलो दिन नेपाललाई १२ स्वर्ण

नेपालले सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिपको पहिलो दिन १२ स्वर्ण पदक जितेको छ । शनिबार त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको खेलमा छिमेकी भारतले १५ स्वर्ण पदक जितेको छ । पहिलो दिन २९ स्वर्णको टुंगो...

एकै दिन पार्की दाजुभाइले जिते स्वर्ण

३ कात्तिक, पोखरा । गोपीचन्द्र पार्की र शिवराज पार्कीको लागि बिहीबारको दिन विशेष बन्यो । गण्डकी प्रदेशको पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा यी दाजुभाइले एकै दिन स्वर्ण पदक जिते । विभागीय टोली एपीएफका गोपीचन्द्रले ५ हजार मिटर दौडमा पहिलो इभेन्टमै स्वर्ण जिते । त्यसको केहीबेरपछि भाइ शिवराज पार्कीले २०० मिटर दौडमा स्वर्ण जिते । […]

फेन्सिङमा बागमतीलाई तेस्रो दिन दुई स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तरगत फेन्सिङमा तेश्रो दिन थप दुई स्वर्ण हात पारेको छ । यससँगै बागमती ४ स्वर्णसहित पदक तालिकामा अग्रस्थानमा रहेको छ । बुधबार पुरुष टिम फ्वईलतर्फ बागमतीले विभागीय त्रिभुवन आर्मी क्लबलाई ४५–३५ अंकले पराजित गर्दै स्वर्ण संख्यालाई तीनमा पु¥याएको हो । सुदूरपश्चिम र प्रदेश १ ले कास्य […]

टोकियो ओलम्पिकको १४ औं दिन क-कस्ले जिते स्वर्ण

एजेन्सी, २२ साउन । टोकियो ओलम्पिकको १४औं दिन २३ स्वर्ण पदकको छिनोफानो भएको छ । आज एथलेटिक्स, बक्सिङ, बिच भलिबल, साइक्लिङ, महिला फुटबल, महिला हक्की, कराँते, टेबल टेनिस खेलहरुमा स्वर्णको छिनोफानो भएको हो । महिला ४x१०० रिलेको स्वर्ण जमैकाले जितेको छ । पुरुष ४x१०० को स्वर्ण इटालीले जितेको छ । महिला ४०० मिटर दौडमा बहमासकी […]

ओलम्पिकको दशौं दिन आज विभिन्न ९ खेलका २२ स्वर्ण पदकको भिडन्त

एजेन्सी । टोकियो ओलम्पिकको दशौं दिन आज विभिन्न ९ खेलका २२ स्वर्ण पदकको भिडन्त भईरहेको छ । आज एथ्लेटिक्सकमा सबैभन्दा धेरै पाँच स्वर्ण पदकको छिनोफानो हुँदैछ । पदक तालिकामा अहिलेसम्म २४ स्वर्ण पदक जित्दै चिन शिर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको अमेरिकाले २० वटा स्वर्ण पदक जितेको छ । १७ वटा स्वर्ण पदक जितेको […]

टोकियो ओलम्पिकः आठौं दिन २१ स्वर्ण पदकका लागि प्रतिस्पर्धा

एजेन्सी। जापानमा जारी टोकियो ओलम्पिकमा आज आठौं दिन २१ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ। आज पौडीमा चार, एथलेटिक्समा तीन, सुटिङ, भारोत्तोलन र सैलिङमा समान दुई तथा अर्चरी, ब्याडमिन्टन, फेन्सिङ, जुडो, रग्बी सेभेन, टेनिस, जिम्न्यास्टिक र ट्रायथलनमा समान एक गरी २१ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ। अहिलेसम्म १३७ स्वर्ण पदकको टुंगो लाग्दा ४२ देशले स्वर्ण पदक जितेका छन्।

टोकियो ओलम्पिकः दोस्रो दिन पनि चीनको वर्चस्व, जापान दोस्रो

एजेन्सी। टोकियो ओलम्पिकको दोस्रो दिन पनि स्वर्ण पदकमा चीनको वर्चस्व कायमै छ। १६ देशले स्वर्ण पदक जितेको दिन चीनको पोल्टामा ६ स्वर्ण, एक रजत र चार कांस्य पदक छ। जापानले पाँच र एक रजत जितेको छ। तेस्रो स्थानको अमेरिकाले चार स्वर्ण, दुई रजत र चार कांस्य पदक जितेको छ। दक्षिण कोरियाले दुई स्वर्ण र तीन कांस्य पदक जितेको छ।

टोकियो ओलम्पिकको दोस्रो दिन आज १८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने

काठमाडौं।टोकियो ओलम्पिकको दोस्रो दिन आज विभिन्न विधामा १८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ।आज आर्चरी, साइक्लिङ, डाइभिङ, फेन्सिङ, जुडो, सुटिङ, स्केटबोर्डिङ, स्वीमिङ, तेक्वान्डो, भारत्तोलनका विभिन्न खेलहरु हुनेछन्।ओलम्पिकको पहिलो दिन हिजो ११ स्वर्ण पदकको छिनोफानो भएको थियो।पहिलो दिन ९ देशले स्वर्ण पदक जितेका थिए।सबैभन्दा बढी चीनले ३ वटा जितेको थियो।इटाली, जापान,दक्षिण कोरिया,इक्वेडर,हंगेरी, इरान, कोशोभो र थाइल्याण्ड एक–एक वटा स्वर्ण जितेका थिए।

टोकियो ओलम्पिकको पहिलो दिन ९ देशले जिते स्वर्ण पदक

काठमाडौं। टोकियो ओलम्पिक २०२० को पहिलो दिन कुल ११ स्वर्णको लागि भएका विभिन्न प्रतिस्पर्धामा ९ देशले स्वर्ण पदक हात पारेका छन्। पहिलो दिन सबैभन्दा बढी चीनले ३ वटा स्वर्ण पदक हात पारेको छ भने इटाली, जापान, दक्षिण कोरिया, इक्वेडर, हंगेरी, इरान, कोसोभो र थाइल्याण्डले एक–एक वटा स्वर्ण जितेका छन्। पहिलो दिन कुल १९ देशले विभिन्न पदक प्राप्त गरेका छन्।

टोकियो ओलम्पिकः पहिलो दिन चीनलाई तीन स्वर्ण

एजेन्सी। टोकियो ओलम्पिकमा पहिलो ११ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो। त्यसमा चीनले तीन स्वर्ण पदक जित्यो। इटाली, जापान, दक्षिण कोरिया, इक्वेडर, हंगेरी, इरान, कोसोभो र थाइल्यान्डले एक÷एक स्वर्ण पदक जिते। दोस्रो दिन आइतबार १८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ। चीनकी याङ क्विन टोकियो ओलम्पिकमा स्वर्ण जित्ने पहिलो खेलाडी बनिन्। उनले महिला १० मिटर इयर राइफलमा स्वर्ण पदक जितेकी थिइन्।