चौतारा : लामोसाँघु–जिरी सडकखण्डको दुईकिलोमा एम्बुलेन्स दुर्घटनामा परी एक वृद्धाको मृत्यु भएको छ। गए राति खाडीचौर बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित बा२०च ६३२७ नंको एम्बुलेन्स दुर्घटनामा परेको हो।
सडकखण्डबाट एम्बुलेन्स खसेर घरमा सुतिरहेकी सुनकोसी–७ की ८९ वर्षीया मनमाया खड्काको निधन भएको छ ।
एम्बुलेन्स टहरोभित्र छिरेपछि घाइते भएकी खड्काको…