दुर्घटनामा परेको एम्बुलेन्स घरभित्र पस्यो, वृद्धाको मृत्यु

लामोसाँघु–जिरी सडकखण्डमा पर्ने सिन्धुपाल्चोकको दुईकिलोमा एम्बुलेन्स दुर्घटनामा परी एक वृद्धाको मृत्यु भएको छ ।

सम्बन्धित सामग्री

एम्बुलेन्सको ठक्करबाट वृद्धाको मृत्यु

झापा : झापाको बिर्तामोड नगरपालिका–१ अदुवापुलस्थित पूर्वपश्चिम लोकमार्गमा एम्बुलेन्सको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। सोमबार साँझ सवा ५ बजे पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च ४६२३ नम्बरको श्री सिद्ददेवी कृषि सहकारी संस्था इलामको एम्बुलेन्सले बिर्तामोड नगरपालिका–४ कि ६९ वर्षीया सिता साह कल्वारलाई पैदल यात्राको क्रममा ठक्कर दिएको थियो। एम्बुलेन्सको ठक्करबाट गम्भिर घाइते भएकी उनको उपचारको क्रममा प्रादेशीक अस्पताल भद्रपुरमा मृत्यु भएको थियो।एम्बुलेन्स र एम्बुलेन्स

एम्बुलेन्सको ठक्करबाट बृद्धाको मृत्यु

सिन्धुपाल्चोक, जेठ १२। एम्वुलेन्सको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । बुधबार राती ९ः२५ बजे बिरामी पुर्याएर फर्केको एम्बुलेन्स अनियिन्त्रत भई दुर्घटना हुदाँ घरभित्र सुतिरहेकी ८९ बर्षीया मनमाया खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चौताराका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले खाडीचौर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बलेफी गाउँपालिका–७ बाट संचालित […]

एम्बुलेन्स दुर्घटना हुँदा वृद्धाको मृत्यु

लामोसाँघु–जिरी सडकखण्डको दुईकिलोमा एम्बुलेन्स दुर्घटनामा परी एक वृद्धाको मृत्यु भएको छ । गए राति खाडीचौर बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित बा२०च ६३२७ नंको एम्बुलेन्स दुर्घटनामा परेको हो ।दुर्घटनामा सुनकोसी–७ की ८९ वर्षीया मनमाया खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एम्बुलेन्स दुर्घटनामा परी सडक छेउको घरमा पसेपछि खड्काको मृत्यु भएको हो । एम्बुलेन्स सडकमा अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

एम्बुलेन्स दुर्घटनामा वृद्धाको मृत्यु

सिन्धुपाल्चोक । लामोसाँघु–जिरी सडकखण्डको दुईकिलोमा एम्बुलेन्स दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ । गएराति खाडीचौर बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित बा२०च ६३२७ नंको एम्बुलेन्स दुर्घटनामा परेको हो । दुर्घटनामा सुनकोसी–७ की ८९ वर्षीया मनमाया खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एम्बुलेन्स दुर्घटनामा परी सडक छेउको घरमा...

सडक छेउको टहरोमा एम्बुलेन्स पस्दा सुतिरहेकी वृद्धाको मृत्यु

चौतारा : लामोसाँघु–जिरी सडकखण्डको दुईकिलोमा एम्बुलेन्स दुर्घटनामा परी एक वृद्धाको मृत्यु भएको छ। गए राति खाडीचौर बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित बा२०च ६३२७ नंको एम्बुलेन्स दुर्घटनामा परेको हो। सडकखण्डबाट एम्बुलेन्स खसेर घरमा सुतिरहेकी सुनकोसी–७ की ८९ वर्षीया मनमाया खड्काको निधन भएको छ । एम्बुलेन्स टहरोभित्र छिरेपछि घाइते भएकी खड्काको…

लामोसाँघु–जिरी सडकखण्डको दुईकिलोमा एम्बुलेन्स दुर्घटनामा परी एक वृद्धाको मृत्यु

सिन्धुपाल्चोक । लामोसाँघु–जिरी सडकखण्डको दुईकिलोमा एम्बुलेन्स दुर्घटनामा परी एक वृद्धाको मृत्यु भएको छ । गए राति खाडीचौर बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित बा२०च ६३२७ नंको एम्बुलेन्स दुर्घटनामा परेको हो ।