एम्बुलेन्सको ठक्करबाट बृद्धाको मृत्यु

सिन्धुपाल्चोक, जेठ १२। एम्वुलेन्सको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । बुधबार राती ९ः२५ बजे बिरामी पुर्याएर फर्केको एम्बुलेन्स अनियिन्त्रत भई दुर्घटना हुदाँ घरभित्र सुतिरहेकी ८९ बर्षीया मनमाया खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चौताराका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले खाडीचौर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बलेफी गाउँपालिका–७ बाट संचालित […]