गभर्नर सम्बन्धी सर्वाेच्चकाे अन्तरिम आदेशकाे अर्थ

काठमाडौँ – सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै निलम्बन फुकुवा भएका गभर्नर महाप्रसाद अधिकारी बुधबार काममा फर्किएका छन् । सरकारको निर्णयविरुद्ध अदालत पुगेको अधिकारीको रिटमा मंगलबार न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले अन्तरिम आदेश जारी गर्दै काममा नरोक्न आदेश दियो । महाप्रसाद अधिकारीको निलम्बन र त्यसपछि सर्वोच्चको आदेशबाट उनी काममा फर्किने आदेशको अर्थबारे देश सञ्चारका सम्पादक युवराज घिमिरेको […]

सम्बन्धित सामग्री

अर्थ इतिहास : राष्ट्र बैंकमा अहिलेसम्म १७ गभर्नर

१४ वैशाख ०१३ सालमा केन्द्रीय बैंकका रूपमा नेपाल राष्ट्र बैंक स्थापना भयो । पहिलो गभर्नर बने, हिमालयशमशेर राणा । त्यसयता राष्ट्र बैंकमा १७ जना गभर्नर नियुक्त भइसकेका छन् ।  तत्कालीन राजा महेन्द्रले १ पुस...

अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीबीच लुकामारी

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारीबीच लुकामारी चलिरहेको छ।गत चैत २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले गभर्नर अधिकारीलाई निलम्बन गरेपछि शर्मा र अधिकारीबीच सुमधुर सम्बन्ध बन्न सकेको छैन।सर्वोच्चबाट काममा फर्केका अधिकारीले सिसिटिभी प्रकरणमा मुछिएर फेरी अर्थमन्त्रालय सम्हाल्न आइपुगेका शर्मालाई स्वागत गर्न पनि मन्त्रालयमा पुगेका थिएनन्।एम अधिकारी प्रकरणमा सिसिटिभी प्रकरण साटिएकाे आशंकाकाबीच आज अर्थ मन्त्रालयको उच्चस्तरीय बैठकमासमेत दुबैको भेट भएन। अर्थ मन्त्रालयक

नेविसंघले गभर्नर महाप्रसाद अधिकारीको जलायो पुतला

काठमाडौं : नेपाल विद्यार्थी संघले गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन गरेको छ। नेविसंघले बिहीवार आरआर क्याम्पसअगाडि गभर्नर अधिकारीविरुद्ध प्रदर्शन गर्दै उनको पुतला समेत दहन गरेको छ। उनीहरुले गभर्नर अधिकारीविरुद्ध नारा लगाउँदै उनको राजीनामा माग गरेका थिए। नेकपा (एमाले)को अर्थ विभागका सदस्य एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नै…

गभर्नर अधिकारीविरुद्ध माइतीघरमा नेविसंघको धर्ना

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै नेपाल विद्यार्थी संघले माइतीघर मण्डला अगाडि प्रदर्शन गरेको छ । शुक्रबार बिहान नेविसंघले माइतीघरमा गभर्नर विरुद्ध प्रदर्शन गरेको हो ।गभर्नर अधिकारी प्रमुख प्रतिपक्ष दल एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको चर्चा सुरु भएपछि उनको सर्वत्र आलोचनासमेत भइरहेको छ। यहीबीच आन्दोलन गर्दै नेविसंघले उनको राजीनामा माग गरेको हो। नेविसंघका नेता मदन उपाध्यायले राष्ट्र बैंकका गभर्नर जस्तो व्यक्ति कुनै पार्टीको कार्यकर्ता हुनु राष्ट्रकै लज्

एमालेको स्पष्टीकरण : एम अधिकारी गभर्नर होइनन्

३० असार, काठमाडौं। नेकपा एमालेले पार्टीको अर्थ तथा योजना विभाग सदस्य एम अधिकारी गभर्नर नरहेको स्पस्टीकरण दिएको छ । एम अधिकारी राष्ट्र बैङ्का गभर्नर महाप्रसाद अधिकारी भएको भन्दै आलोना भइरहेको छ । यता, आफ्नो नाम जोडर प्रचार भइरहेको भन्दै महाप्रसाद अधिकारीले एमाले केन्द्रीय कार्यालयलाई पत्र लेखी आफू कुनै पनि पार्टीको सदस्य रहने कुरा सोच्नसमेत नसकिने […]

एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी होइनन् : घनश्याम भुसाल

काठमाडौं : नेकपा एमालेका नेता घनश्याम भुसालले एमालेको अर्थ विभागमा परेका खोटाङका एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको दाबी गरेका छन्। गभर्नर अधिकारी एमालेको अर्थ विभागमा समावेश भएको भन्ने विषयमा सडकदेखि सदनसम्म कुरा उठेपछि उनले एम अधिकारी भनेको गभर्नर नभएको बताएका हुन्। उनले फेसबुकमा लेखेका छन्, ‘म प्रमुख रहेको नेकपा (एमाले) अर्थ तथा योजना विभागमा गभर्नर महाप्रसाद अधिकारीको संलग्नताबारे मसँग समेत धेरै जनाले चासो र जिज्ञासा राख्नुभएको छ।  प्रथमतः, स्वयम् गभर्नर महाप

गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य हो ?

प्रतिनिधिसभाको आजको बैठकमा नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारी नेकपा (एमाले)को अर्थ तथा योजना विभागको सदस्य रहेको विषय सार्वजनिक भएको भन्दै छानबिनको माग गरिएको छ । बैठकमा नेकपा (माओवादी केन्द्र)का सांसद रेखा शर्माले यस सन्दर्भमा प्रचलित कानुन र बैँकको ऐन, नियमावली विपरीत कुनै पनि दलमा आवद्ध भएको व्यक्ति गभर्नरमा नियुक्त हुन नहुने व्यवस्थाको उल्लङ्घन भएको …

मूल्यवृद्धि रोक्न ब्याजदर बढाउनुपर्छ : गभर्नर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले मूल्य वृद्धि रोक्नका लागि ब्याजदर वृद्धि गर्नुपर्ने बताएका छन् । आज (सोमबार) संसदको अर्थ समितिमा आगामी आर्थिक वर्षको मौद्रिक नीतिको छलफलमा गभर्नर अधिकारीले मूल्यवृद्धि रोक्नका लागि ब्याजदर वृद्धि गर्नुपर्ने बताएका हुन् । पछिल्लो समय उद्योगी व्यापारीले ब्याजदर वृद्धि गर्न नहुने भनिरहेको बेला गभर्नर अधिकारीको भनाइ अनुसार फेरि […]

गभर्नर महाप्रसाद अधिकारी निलम्बित

सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ। गभर्नर अधिकारीलाई निलम्बन गरेको अर्थ मन्त्रालय स्रोतले जनाएको हो।...