काठमाडौं : अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारीबीच लुकामारी चलिरहेको छ।गत चैत २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले गभर्नर अधिकारीलाई निलम्बन गरेपछि शर्मा र अधिकारीबीच सुमधुर सम्बन्ध बन्न सकेको छैन।सर्वोच्चबाट काममा फर्केका अधिकारीले सिसिटिभी प्रकरणमा मुछिएर फेरी अर्थमन्त्रालय सम्हाल्न आइपुगेका शर्मालाई स्वागत गर्न पनि मन्त्रालयमा पुगेका थिएनन्।एम अधिकारी प्रकरणमा सिसिटिभी प्रकरण साटिएकाे आशंकाकाबीच आज अर्थ मन्त्रालयको उच्चस्तरीय बैठकमासमेत दुबैको भेट भएन। अर्थ मन्त्रालयक