काठमाण्डाै – अफगानिस्तानको फैजावाद केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको छ ।
६ दशमलव ६ रेक्टर स्केलको भूकम्पको धक्का भारतको राजधानी नयाँ दिल्लीसहित पाकिस्तानमा पनि महसुस भएको छ ।
भारतीय भूगर्भविभागका अनुसार गएराति १० बजेर १७ मिनेटमा भूकम्प गएको हो ।
भूकम्पबाट कम्तिमा दुई जनाको ज्यान गएको तथा तीन सय जनाभन्दा धेरै घाइते भएका अलजजिराले जनाएको छ ।
प्रभावित क्षेत्रमा उद्दारकर्ता खटिएका छन् । भूकम्प प्रभावित विभिन्न क्षेत्रमा भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।
एजेन्सी । चीनको दक्षिणप्रश्चिम प्रान्त सिचुवानको लुडिङ काउन्टीमा ६.८ म्याग्निच्युडको भूकम्पमा परी सात जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । भूकम्पबाट भएको मानवीय क्षति र भौतिक संरचनाको विस्तृत विवरण आउन बाँकी छ ।
चीनको दक्षिण पश्चिमी प्रान्त सिचुवानमा शक्तिशाली भूकम्प गएको छ।
सोमबार बिहान सिचुवानको पश्चिमी क्षेत्रमा ६.२ म्याग्निच्युडको भूकम्प गएको समाचार संस्था रोयटर्सले जनाएको छ। भूकम्पबाट भएको क्षतिको विवरण भने आउन बाँकी छ।
सिचुवानमा गत ...
मनिला – फिलिपिन्समा शक्तिशाली भूकम्प गएको छ । फिलिपिन्सको लुजोन टापुमा बुधबार ७ दशमलव १ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पले उत्तरी प्रान्तमा रहेको अस्पताल र भवनहरूलाई नराम्ररी क्षति पुर्याएको छ । भूकम्पको धक्का राजधानी मनिलासम्म महसुस गरिएको थियो। भूकम्पले पुर्याएको क्षतिको विवरण सार्वजनिक भइसकेको छैन । भूकम्पले हल्लाउने बित्तिकै […]
एजेन्सी– इण्डोनेशियामा ६ दशमलव २ रिक्टर स्केलको भूकम्प गएको छ । सुमात्रा द्वीपमा शुक्रबार शक्तिशाली भूकम्प गएको हो । भूकम्पमा कम्तिमा सात जनाको मृत्यु भएको छ । त्यस्तै, ८५ जना घाइते भएका छन् । विस्तृत विवरण भने आउन बाँकी छ । भूकम्पको केन्द्रबिन्दु पश्चिम सुमात्रा प्रान्तको बुकिटिङ्गी शहरबाट ६६ किलोमिटर उत्तरपश्चिममा १२ किलोमिटर गहिराइमा रहेको […]
मेक्सिकोमा शक्तिशाली भूकम्पको धक्का रेकर्ड गरिएको अमेरिकी संस्था युएसजिएसले जनाएको छ। बीबीसीका अनुसार भूकम्पको तीव्रता ७.१ म्याग्निच्युड रेकर्ड भएको छ। भूकम्पको धक्का राजधानी मेक्सिको सिटीमा समेत महसूस गरिएको थियो। भूकम्पका कारण भवनहरु खाली गराइएको थियो। BREAKING: Building collapses in Mexico City after powerful earthquake; no word on casualties
चीनको योङ्लेमा शक्तिशाली भूकम्प गएको छ । सिचुआन प्रान्तदेखि ६६ किलोमिटर पर रहेको वाङ्लेमा आज स्थानीय समयअनुसार बेलुका ९ बजेर १९ मिनेट जाँदा भूकम्प गएको हो । ६.५ म्याग्नेच्युडको भूकम्पको...पूरा पढ्नुहोस् »
डओलोगोस् (ग्रीस), ६ साउन । ग्रीसको द्वीपीय क्षेत्र अर्थात ग्रीस र टर्कीको विदा मनाउने गन्तब्यको रुपमा रहेको स्थान कोस द्वीपमा शक्तिशाली भूकम्प गएको समाचार छ । शुक्रबार आएको ६.७ म्यानिच्युड मापन ...