मेक्सिकोमा शक्तिशाली भूकम्पको धक्का रेकर्ड गरिएको अमेरिकी संस्था युएसजिएसले जनाएको छ। बीबीसीका अनुसार भूकम्पको तीव्रता ७.१ म्याग्निच्युड रेकर्ड भएको छ। भूकम्पको धक्का राजधानी मेक्सिको सिटीमा समेत महसूस गरिएको थियो। भूकम्पका कारण भवनहरु खाली गराइएको थियो। BREAKING: Building collapses in Mexico City after powerful earthquake; no word on casualties