सरकारले गत २३ जेठमा जारी गरेको भूउपयोग नियमावली २०७९ ले कृषि क्षेत्र नतोकिकन घर जग्गाका लागि जग्गाको कित्ताकाट गर्न नपाउने व्यवस्था अनुसार जग्गा वर्गीकरण नभएसम्म बैंक तथा वित्तीय संस्था र सहकारीहरुले जग्गा धितो राखेर ऋण दिन बन्द गरेका छन् । घर जग्गाको नाममा कृषि क्षेत्र क्रमशः घट्दै गइरहेको बेला सरकारले खेतीयोग्य जग्गा वा गैरकृषि क्षेत्र निर्धारण …