काठमाण्डाै - सत्तारुढ गठबन्धनले पर्सि चितवनको भरतपुरमा संयुक्त चुनावी आमसभा गर्ने भएको छ ।सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहाल उम्मेदवार रहेको र नेकपा एमालेले भरतपुरमा जित निकाल्न हरसम्भव प्रयास गरिरहेकोले चर्चामा रहेको भरतपुरमा सत्ता गठबन्धनका शीर्ष नेताहरु उपस्थित भएर आमसभा गर्न लागेका हुन् ।आमसभामा प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतले सम्बोधन गर्ने तयारी छ ।आमसभाम...