पोखरा – मछिन्द्र फुटबल क्लबलाई पराजित गर्दै जावलाखेल युथ क्लब पोखरामा जारी २३ औं संस्करणकोे आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम आठमा स्थान सुरक्षित गरेको छ। बिहीबार पोखरा रंगशालामा भएको खेलमा जावलाखेलले मछिन्द्रलाई १–० गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको हो। जावलाखेलका हिसुब थपलियाले ३८ औं मिनेटमा गरेको गोल नै जावलाखेलको जितमा निर्णाक बन्यो। […]