धनुषा – संविधानसभाबाट ‘नेपालको संविधान’ जारी भएको आज ४ वर्ष पूरा भएको छ । तर संविधान निर्माणको चार वर्ष पूरा हुँदै गर्दा पनि संविधान जारी हुने बेला तराई मधेसमा देखिएको असन्तुष्टिहरु अझैसम्म संबोधन हुन सकिरहेको छैन ।
‘संविधानले संघीयता, धर्म निरपेक्षता, समावेशीतालगायतका धेरै कुरा दि...