बरु केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा वा रवि लामिछाने, बालेन अथवा व्यवस्था बाहिर रहेका विप्लव नै किन नहून्, एक पटक प्रयोग नै गर्न भए पनि यस्तो प्रकारको शासकीय स्वरुप आवश्यक छ, जहाँ कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपति प्रत्यक्ष निर्वाचित हुने प्रणाली उपयुक्त हुनसक्छ ।