नेपाली कांग्रेसका नेता रामहरि खतिवडा ओलखढुंगाबाट प्रतिनिधिसभा सदस्यमा ३३ हजार ५५६ मतसहित विजयी हुनुभएको छ । खतिवडाका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञराज सुनुवार २६ हजार ७३८ मत प्राप्त गरी दोस्रो स्थानमा रहनुभयो । त्यस्तै जनता समाजवादी पार्टीका जुद्धबहादुर राईले ८९७ मत प्राप्त गरी तेस्रो स्थानमा रहनुभयो भने राष्ट्रिय स्वतन्त्र पार्टीकी शोभा कार्कीले ७१४ मत प्राप्त …