काठमाडौं, १९ माघ । नेपाली कांग्रेसका नेता तथा सांसद रामहरि खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो आवाज ठूलो बनाउन थालेको टिप्पणी गरेका छन् । विराटनगरमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस राज्यमन्त्री पाएपनि सरकारमा आउँछ भनेर दिएको अभिव्यक्तिलाई लिएर खतिवडाले यस्तो बताएका हुन् । उनले भने,‘सबै कुराको प्रतिक्रिया दिरहनुपर्दैन् । उहाँको हैसियत हामीलाई थाहा छ […]