१९ चैत, कञ्चनपुर । गर्मी बढेसँगै कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीका ३० वर्षीय नीमबहादुर चौधरीलाई उखुको जुस बेच्न भ्याइनभ्याइ हुन थालेको छ । जाडोको तुलनामा फागुन दोस्रो सातायता चौधरीको दैनिकी थप व्यस्त बनेको छ । भीमदत्त–४ महेन्द्रनगरमा नीमबहादुरले उखु पेलेर जुस बेच्ने काम गरेर राम्रो आम्दानी गरिरहेका छन् । ३ सदस्यीय परिवारको घरखर्च उनकै आम्दानीमा चलेको […]
काठमाडौं । गर्मी मौसम सुरु भएको छ । गर्मी मौसममा मान्छेको शरीरमा पानीको मात्रा बढी आवश्यक हुने गर्छ । यो मौसममा पानीका साथै उखु लगायतको जुस पनि धेरै खाने गरिन्छ । तर उखुको जुसका फाइदाहरू के–के छन् त ? गर्मी महिनामा उखुको जुस स्वादको लागि मात्रै नभएर शारीरिक समस्याको समाधानको लागि पनि पिउने गरिन्छ । […]