उखुले रोक्यो विदेश यात्रा

१९ चैत, कञ्चनपुर । गर्मी बढेसँगै कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीका ३० वर्षीय नीमबहादुर चौधरीलाई उखुको जुस बेच्न भ्याइनभ्याइ हुन थालेको छ । जाडोको तुलनामा फागुन दोस्रो सातायता चौधरीको दैनिकी थप व्यस्त बनेको छ । भीमदत्त–४ महेन्द्रनगरमा नीमबहादुरले उखु पेलेर जुस बेच्ने काम गरेर राम्रो आम्दानी गरिरहेका छन् । ३ सदस्यीय परिवारको घरखर्च उनकै आम्दानीमा चलेको […]