शेरबहादुर देउवाको सरकार गठन भएपछिका घटनालाई हेर्ने हो भने मन्त्री बन्नको लागि कति धेरै घुर्की, दबाब र तनाव रहेको छ भन्ने बुझ्न गाह्रो छैन । पार्टीगत भागबण्डा र सौदाबाजी नमिलेकै कारण मन्त्रीमण्डल गठन हुन सकेको छैन
काठमाडौं : जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफूहरू मन्त्री पदको भोको नभएको बताएका छन्। शुक्रबार खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिएपछि अध्यक्ष राउतले यस्तो बताएका हुन्। जनमत पार्टी जनताको सेवा गर्नको लागि सरकारमा गएको हो। अब्दुल खानलाई धेरै धेरै बधाई छ। उहाँले राजीनामा दिएर साबित गर्नुभएको छ कि जनमत पार्टी र स्वराजी कुनै मन्त्री पदको भोको होइन, हामी जनताका सेवक हौं। काम गर्ने वातावरण रहने हो भने पदमा बस्ने हो, जनताको लागि कामै गर्न सकिएन र जनताको वाचा पूरा गर्न सकिएन भने ह
सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले मन्त्री नबनेर पार्टी सुदृढीकरणमा लाग्ने बताएका छन् । उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई सफल बनाउन लाग्ने र पार्टीको संगठन सुदृढकरणमा भूमिका खेल्ने बताए ।
नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले माधव नेपालले नेतृत्व गरेको पार्टी कहिल्यै कमजोर हुन नसक्ने बताएका छन् । एकीकृत समाजवादी गल्छी गाउँपालिकाले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै मन्त्री चौधरी भने, ‘माधव नेपालले जहिल्यै पार्टी निर्माण गर्नुभएको छ । कम्युनिष्ट पार्टीको संगठन बनाएर विशाल पार्टी बनाउने नेता हो उहाँ । लाखौँलाख कार्यकर्ता निर्माण गरेर नेपालको कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाउने नेता हो उहाँ । शान्ति, संविधा
काठमाडाैँ – नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले कम्युनिष्ट पार्टी भन्नेबित्तिकै जनता डराउने अवस्था आएको बताएका छन्। एकीकृत समाजवादीको जनवर्गीय संगठनको भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले भने,‘कम्युनिष्ट पार्टीको दुई तिहाई नजिकको सरकार बन्ने अनि सत्ता जोगाउन संविधानविपरित संसदको दुई – दुई पटक हत्या गर्ने भएपछि जनताले कम्युनिष्ट पार्टीलाई […]
२० असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले असन्तुष्ट नेताहरुलाई मन्त्री बनाएका छन् । यससँगै जसपामा अल्पमत बहुमतको खेलमा उनले बाजी मार्ने पक्का जस्तै भएको नेताहरु बताउँछन् । जसपामा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई केही महिनादेखि कार्यकारिणी समितिका अध्यक्ष यादवको कार्यशैलीप्रति असन्तुष्ट थिए । स्थानीय चुनावको पूर्वसंध्यामा भएको सहमति समेत अध्यक्ष […]
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पार्टी अध्यक्ष माधवकुमार नेपालसमक्ष राजीनामापत्र बुझाएका छन्। मन्त्री प्रेम आलेले पार्टी अध्यक्षलाई शुक्रबार नै राजीनामापत्र बुझाएका हुन्।
आफूले शुक्रबार नै राजीनामापत्र बुझाएको र त्यसबारे आज...
काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीभित्र मन्त्री फेर्ने विवादले उग्र रूप लिइरहेका बेला शहरी विकास मन्त्री तथा नेतृ रामकुमारी झाँक्रीले महिलाको मात्रै अलग्गै पार्टी खोल्ने चेतावनी दिएकी छिन्। नेकपा एमालेबाट विद्रोह गरेर माधव नेपाललाई नयाँ पार्टी खोल्न उक्साएकी मन्त्री झाक्रीले उनैलाई महिलाका लागि छुट्टै पार्टी बनाउने चेतावनी दिएकी हुन्। फिलिपिन्सको ‘द ग्याब्रिएला वुमेन्स पार्टी‘को उदाहरण दिँदै उनले नेपालमा पनि त्यस्तै पार्टीको जरुरी रहेको तर्क गरेकी छिन्।&
नेकपा (एकीकृत समाजवादी) पार्टीका स्थायी कमिटी सदस्य तथा स्वास्थ्य मन्त्री विरोध खतिवडाले अगामी निर्वाचनमा आफ्नो पार्टी एमालेभन्दा ठूलो हुने दाबी गरेका छन् । पार्टी निकट युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले भने ' फुटेर जाने पार्टी सकिने भनेर वामदेव गौतमको उदाहरण दिनु अहिलेको समयमा मिल्दैन ।''केपी ओलीको एमालेले भन्दा हामी निर्वाचनमा बढी सिट ल्याएर जित्छौँ । तर, कति सिट ल्याउँछौँ अहिले भन्न सकिँदैन,' उनले
काठमाडौं : खानेपानी तथा सरसफाई मन्त्री मणिचन्द्र थापाले पार्टी भित्रबाट प्रधानमन्त्रीमाथि 'कू' गर्न खोजेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्नुपरेको बताएका छन्।
शनिवार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा मन्त्री थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रबाट प्रधानमन्त्रीलाई हटाएर 'कू' गर्न खोजिएपछि प्रधानमन्त्री ओलीले ताजा जनादेश लिनका लागि प्रतिनिधि सभा…