माधव नेपाललाई मन्त्री झाक्रीको चेतावनी, महिलाको छुट्टै पार्टी खोल्न नपरोस्

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीभित्र मन्त्री फेर्ने विवादले उग्र रूप लिइरहेका बेला शहरी विकास मन्त्री तथा नेतृ रामकुमारी झाँक्रीले महिलाको मात्रै अलग्गै पार्टी खोल्ने चेतावनी दिएकी छिन्। नेकपा एमालेबाट विद्रोह गरेर माधव नेपाललाई नयाँ पार्टी खोल्न उक्साएकी मन्त्री झाक्रीले उनैलाई महिलाका लागि छुट्टै पार्टी बनाउने चेतावनी दिएकी हुन्। फिलिपिन्सको ‘द ग्याब्रिएला वुमेन्स पार्टी‘को उदाहरण दिँदै उनले नेपालमा पनि त्यस्तै पार्टीको जरुरी रहेको तर्क गरेकी छिन्।&

सम्बन्धित सामग्री

मन्त्री ज्वालाको बचाउमा उत्रिए माधव नेपाल

काठमाडौं, १६ पुस । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ललितपुरको बालकुमारीमा दुई जना युवाको ज्यान जानेगरी भएको घटनामा भौतिक पूर्वाधार एवं यातायातमन्त्री प्रकाश ज्वालाको कुनै गल्ती नभएको बताएका छन् । आज (सोमबार) नेपाली कांग्रेसको राष्ट्रिय मेलमिलाप तथा एकता दिवसका अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले मन्त्री ज्वालाको बचाउ गरेका हुन् । […]

मन्त्री झाँक्रीले पनि पदबाट राजीनामा दिदैँ

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले २२ जेठमा मन्त्री फिर्ता बोलाएर नयाँ नेताहरुलाई सरकारमा पठाउने निर्णय गरेको थियो।...

मन्त्री फेर्न नसक्दा माधव नेपाल हैरान

काठमाडौं, असार १० । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी चार मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्रीका लागि सिफारिस गरे पनि कार्यान्वयन हुन सकेको छैन । पार्टीले सरकारमा रहेका चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ मन्त्रीको शपथ गराउन नामसहित सिफारिस गरेको थियो । तर, पार्टीले सिफारिस गरेको दुई साता बितिसक्दा समेत उक्त निर्णय […]

प्रचण्डलाई भेटेर बालुवाटारतर्फ लागे माधव नेपाल

काठमाडौं, असार ९ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल मन्त्रीमण्डल पुर्नगठनबारे प्रधानमन्त्री शेरबहादुर देउवासंग छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारतर्फ लागेका छन् । विहिबार विहान नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग खुमलटारमा छलफल गरेपछि अध्यक्ष नेपाल बालुवाटारतर्फ लागेका हुन् । एकीकृत समाजवादीले सचिवालय बैठकबाटै आफ्ना मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरिसकेकाले […]

मन्त्री हेरफेर नियमित प्रक्रिया हो: माधव नेपाल

काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले मन्त्री हेरफेर नियमित प्रक्रिया भएको बताएका छन्। समाजवादीले आफ्ना मन्त्री फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेपछि अध्यक्ष नेपालले मन्त्री हेरफेर नियमित प्रक्रिया भएको बताएका हुन्। पार्टी कार्यालयबाट बाहिरिने क्रममा पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले मन्त्रीहरूलाई पहिला नै ६ महिनाको लागि भनेको बताएका हुन्। ‘यो नियमित […]

मन्त्री हेरफेर नियमित प्रक्रिया हो : माधव नेपाल

काठमाडौँ– नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले मन्त्री हेरफेर नियमित प्रक्रिया भएको बताएका छन् । समाजवादीले आफ्ना मन्त्री फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेपछि अध्यक्ष नेपालले मन्त्री हेरफेर नियमित प्रक्रिया भएको बताएका हुन् ।  पार्टी कार्यालयबाट बाहिरिने क्रममा पत्रकारहरूसँग संक्षिप्‍त प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले मन्त्रीहरूलाई पहिला नै ६ महिनाको लागि भनेको बताएका हुन् । ‘यो […]

रोटेशनमा मन्त्री बनाएर सांसद व्यवस्थापन गर्दै माधव नेपाल

काठमाडौं, १३ भदौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भोलि पूर्वप्रधानमन्त्री झलनाथ खनाल फर्किएपछि सरकारमा जाने मन्त्री र राज्यमन्त्रीको टुंगो लगाउने भएका छन् । नेकपा एसको भागमा ५ मन्त्री र १ राज्यमन्त्री आएको छ । तर, आकांक्षी २८ जना छन् । सबैको व्यवस्थापन गर्न नेपाललाई चुनौती छ । एकजना सांसद सचेतक बनाइनेछन् । अर्का […]

माधव नेपाल पक्ष सरकारमा गए उपसभामुखसहित ६ मन्त्री पाउने

काठमाडौं, २२ साउन । नेकपा एमालेको माधव नेपाल पक्षले तत्काल सरकारमा नजाने भनिरहेको छ । तर, यो भनाई उसको रणनीतिक मात्र भएको बुझिएको छ । नेपाल पक्षले संविधान र विद्यमान कानुन अनुसार सरकारमा जान बाधा रहेको निष्कर्ष निकालेको छ । तर, नेपाल पक्षले सरकारमा जाने सम्भावनाको ढोका पूर्णत बन्द गरिसकेको छैन । एमाले एक हुने […]

माधव नेपाल पक्षले २२ सांसदबाहेकबाट मन्त्री पठाउने

काठमाडौं, १४ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पनि सरकारमा सहभागी हुने भएको छ । तर, नेपालले आफूपक्षीय २२ सांसदबाहेकबाट मन्त्री पठाउने भएका छन् । विश्वस्त स्रोतका अनुसार नेपाल पक्षबाट राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटा मन्त्री बन्ने निश्चितप्रायः भएको छ । उनलाई संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी मिल्न सक्ने बुझिएको […]

माधव नेपाल क्याम्प छाडेका पहाडी सामान्य प्रशासनमन्त्री

लामो समय माधव नेपाल–झलनाथ खनाल क्याम्पमा रहेका गणेश पहाडी संघीय मामिला तथा समान्य प्रशासन मन्त्री बन्ने भएका छन् । बिहीवार प्रधानमन्त्री केपी शर्मा ओलीले पहाडी समेतलाई सहभागी बनाएर मन्त्रिमण्डल विस्तारको तयारी गरेका हुन् ।  २०७० सालको संविधानसभा र २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पहाडी सिन्धुलीबाट प्रत्यक्ष निर्वाचित भएका हुन् । माधव नेपाल समूहमा सक्रिय भएपनि उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गर्न मानेका थिएनन् ।  पहाडीलगायत मन्त्री बनेका ७ जनालाई बिही...