बोरिस जोनसन कन्जरभेटिभ पार्टीको टोरी लिडर बन्ने दौडबाट पछि हटेपछि ऋषि सुनकलाई प्रधानमन्त्री बन्ने बाटो खुला भएको छ। सिनियर टोरीहरुले जोनसनको पुनरागमनले अराजकता निम्त्याउने चेतावनी दिएपछि पूर्व प्रधानमन्त्री जोनसनले उनीसँग पार्टीको नेतृत्व गर्न पर्याप्त सांसदहरूको समर्थन नभएको स्वीकार गरेका थिए।
आधिकारिक रूपमा आफ्नो चुनावी अभियान सुरु नै नगरेका जोनसनले आइतवार…