क्रिकेट विजेतालाई मुख्यमन्त्रीको बधाई

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री राजेन्द्रसिंह रावलले इटहरीमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको टोली विजेता भएकोमा बधाइ दिनुभएको छ ।

सम्बन्धित सामग्री

प्रधानमन्त्रीले दिए क्रिकेट टोलीलाई बधाई

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् ।

प्रधानमन्त्रीद्वारा क्रिकेट टोलीलाई बधाई

काठमाडाैँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले एसिसी मेन्स प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेकोमा नेपाली टोलीलाई बधाई दिएका हुन् । प्रधानमन्त्रीले क्रिकेट टोलीको सफलताप्रति उच्च सम्मान व्यक्त गर्दै सरकारको तर्फबाट उचित सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्रीले भने, “एसिसी मेन्स प्रिमियर कप क्रिकेटको फाइनलमा […]

प्रधानमन्त्री ‘प्रचण्ड’ ले दिए नेपाली क्रिकेट टोलीलाई बधाई

काठमाडौं,१६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् । नेपाल एसीसी कप क्रिकेटको फाइनलमा पुगेपछि प्रचण्डले बधाई तथा शुभकामना व्यक्त गरेका हुन् । ‘एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेकोमा नेपाली टोलीलाई हार्दिक बधाई,’ प्रधानमन्त्री दाहालले ट्विट गर्दै भनेका छन्, ‘क्रिकेट टोलीको सफलताप्रति उच्च सम्मान व्यक्त गर्दै सरकारको तर्फबाट […]

ओलीले दिए सन्दिपसहित नेपाली क्रिकेट टिमलाई बधाई

काठमाडौं, ८ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली क्रिकेट टिमलाई बधाई दिएका छन् । उनले खेल एक बधाई तीन भन्दै फेशबुकमार्फत बधाई दिएका हुन् । आज नेपालले ओमनविरुद्ध शानदार जित निकालेको छ । सो अवसरमा ओलीले यस्तो लेखेका छन्- खेल एक, बधाई तीन । पहिलो बधाई नेपाली क्रिकेट टिमलाई ओमन बिरुद्धको खेल […]

राष्ट्रपति पौडेलद्धारा राष्ट्रिय क्रिकेट टोलीलाई बधाई

काठमाडौं, ३ चैत्र । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको नेपाली राष्ट्रिय टोलीलाई बधाई दिएका छन् । टोली राष्ट्रपतिबाट बधाई थाप्न शितलनिवास पुगेको थियो । यअसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले पनि टोलीलाई बधाई दिएका थिए । सो अवसरमा प्रधानमन्त्री दाहालले विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएको उल्लेख […]

खेलकुद मन्त्रीद्वारा नेपाली क्रिकेट टीमलाई बधाई

काठमाडौँ- युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नेपाली क्रिकेट टीमलाई बधाई दिएका छन् । नेपालले त्रिकोणात्मक ट्वान्टी–२० शृंखला जितेपछि मन्त्री अथकले नेपाली क्रिकेट टीमलाई बधाई दिएका हुन्। नेपालले सोमबार फाइनलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै सिरिज जितेको थियो । नेपालले उपाधि उचाले लगत्तै मन्त्री अथकले सामाजिक सञ्जाल मार्फत खेलाडीहरुलाई बधाई […]

नेपाली क्रिकेट टीमलाई प्रधानमन्त्रीले दिए बधाई

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली क्रिकेट टीमलाई बधाई  दिएका छन् । नेपालले त्रिकोणात्मक ट्वान्टी-२० शृंखला जितेपछि प्रधानमन्त्री देउवाले नेपाली क्रिकेट टीमलाई बधाई दिएका हुन् । नेपालले सोमबार फाइनलमा पपुवा न्यु गिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै सिरिज जितेको थियो । प्रधानमन्त्री  देउवाले सामाजिक सञ्जालमार्फत बधाई दिँदै लेखेका छन्, ‘अपराजित रहँदै पपुवा न्युगिनी तथा मलेसियाविरुद्धको त्रिकोणात्मक टि-२० सिरिज जित्न सफल भएकोमा नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई

प्रचण्डद्वारा क्रिकेट खेलाडीलाई बधाई

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज भएको टी–२० विश्वकप ग्लोबल छनौट अन्तर्गत क्यानडाविरुद्ध भएको क्रिकेट प्रतियोगितामा विजयी भएको नेपाली टोलीलाई बधाई दिएका छन् । आजको जितसँगै  नेपाल सेमिफाइनल प्रवेश गरेको छ । यस अवसरमा प्रचण्डले  सम्पूर्ण नेपाली क्रिकेट टिमलाई बधाई दिएका हुन् । प्रचण्डले सामाजिक सञ्जालमार्फत अब हुने सेमिफाइनलमा पनि आफ्नो शानदार जित निकालेर विश्वकपको यात्रा तय गर्न सफलताको शुभकामना समेत दिएका छन्।

राष्ट्रपतिद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल आईसीसी टी–२० विश्व कप क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेकोमा राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिनुभएको छ ।  ओमानमा भइरहेको टी–२० विश्व कप क्रिकेट छनोट खेलमा नेपाल सेमिफाइनलमा प्रवेश गरेपछि आज बेलुकी ट्वीट गर्दै राष्ट्रपति भण्डारीले नेपाली क्रिकेट टोलीका खेलाडी, प्रशिक्षक तथा पदाधिकारीलाई बधाई दिनुभएको हो । उहाँले लेख्नुभएको छ, ‘ओमानमा जारी टी–२० विश्व कप क्रिकेट छनोट खेलमा क्यानडालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफ...

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाई

प्रधानमन्त्री शेरबाहदुर देउवाले आइसिसी पुरूष टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा विजयी भएको नेपाली क्रिकेट टोलीलाई बधाई ज्ञापन गरेका छन् । ओमान विरुद्धको खेलमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जालमार्फत नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका हुन्। ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट एकेडेमी–१ मा आज भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ३९ रनले पराजित गरेको थियो ।    यस जितसँगै नेपाल