काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि केन्द्रीय तहबाट चुनावी घोषणापत्र र स्थानीय तहबाट प्रतिबद्धतापत्र बनाएर सार्वजनिक गर्ने भएको छ। आगामी ३० वैशाखमा एकैपटक हुने स्थानीय तहको निर्वाचनको २१ दिनअघि अर्थात् पार्टी स्थापना दिवसको अवसर पारेर चुनावी घोषणापत्र र स्थानीय प्रतिबद्धतापत्र सार्वजनिक गर्न लागेको हो। बबरमहलस्थित कार्की ब्यांक्वेटमा दुई दिनदेखि जारी […]