काठमाडौँ– गत असारमै निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको कालीगण्डकी कोरिडर २२० केभी लेभलको प्रसारण लाइन तत्काल सम्पन्न गर्न विद्युत् प्राधिकरणको उच्च व्यवस्थापनले ताकेता गरेको छ ।
रुख कटान अनुमति प्रक्रियामा भएको ढिलाइ, स्थानीयको अवरोध र निर्माण व्यवसायी भारतीय कम्पनी एल एण्ड टीको कमजोर कार्यसम्पादनका कारण आयोजनाक...