कार्यकर्तालाई देउवाको निर्देशन : सरकारी हस्तक्षेविरुद्ध लड्न तयार हुनुस्

६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसारमा असफल भइसकेको कम्युनिष्ट शासन नेपालमा ल्याउने कोसिस भइरहेको बताएका छन् । तर, कम्युनिष्ट शासन ल्याउन सजिलो नभएको उनले बताए । नेवि संघले स्थापना दिवसको अवसर पारेर आयोजना गरेको कार्यक्रममा कांग्रेस सभापति देउवाले सबैतिर हस्तक्षेप गरेको भन्दै सरकारको आलोचना गरे । प्रजातन्त्र …

सम्बन्धित सामग्री

संसद्‌मा प्रभावकारी भूमिका निर्वाह गर्न सांसदहरुलाई देउवाको निर्देशन

काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीबाट निर्वाचित प्रतिनिधिसभाका सांसदहरुलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री देउवाले पार्टीबाट निर्वाचित प्रतिनिधिसभाका सांसदहरुलाई शनिबार आफ्नै सरकारी निवास बालुवाटारमा बधाई दिँदै उक्त निर्देशन दिएका हुन्। प्रतिनिधिसभामा निर्वाचित सबै सांसदहरुलाई प्रधानमन्त्री देउवाले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएको सञ्चारमन्त्रीसमेत रहेका कांग्रेस नेता […]

सिटामोल अभाव हटाउन प्रधानमन्त्री देउवाको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले सिटामोललगायत औषधिको सहज आपूर्ति व्यवस्था मिलाउन सरकारी निकायलाई निर्देशन दिएका छन् । गृहमन्त्री बालकृष्ण खाँण र मुख्यसचिव शंकर बैरागीलाई बुधबार बिहान बालुवाटारस्थित सरकारी निवास बोलाएर उनले बजारमा कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीलाई कारबाहीको दायरामा ल्याउन पनि निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीको निर्देशनपछि घट्यो पीसीआर शुल्क

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन पछि पीसीआर परिक्षणको शुल्क घटाइएको छ । प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार प्रधानमन्त्रीले सोमबार स्वास्थ्य मन्त्री र स्वास्थ्य सचिवलाई निजी अस्पताल तथा ल्याबमा पीसीआरको शुल्क बढी भएको भन्दै घटाउन निर्देशन गरेका थिए । सोही निर्देशन अनुसार आज स्वास्थ्य मन्त्रालयले पीसीआर परिक्षणको शुल्क घटाएको छ । अव सरकारी अस्पतालमा भर्ना भएको विरामीको निशुल्क पीसीआर परिक्षण हुने र परिक्षणमात्रै गर्नेलाई ८ सयभन्दा बढि लिन नपाउने निर्णय भएको छ । यसअघि सरकारी अस्पतालमा पीसीआर परिक्षणको एक हजार रुपैया शुल्क ला...

कर्मचारीको विदेश भ्रमण रोकिएन, प्रधानमन्त्रीको आदेश व्यर्थैमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन अवज्ञा गर्दै सरकारी कर्मचारीहरु विदेश भ्रमणमा गएका छन् ।