काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन बमोजिम सुविधा बाहेकका कर्मचारी वा पदाधिकारीको सवारीसाधन सुविधा र इन्धन नदिन निर्देशन दिएका छन्। मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा देउवाले मन्त्री र सचिवहरूको बैठक बोलाएका थिए। त्यहाँ उनले इन्धनको मूल्य वृद्धिसँगै यसले मुलुकको विदेशी मुद्रामा असर गरिरहेका भन्दै कानुनले तोकेका बाहेकका सरकारी कर्मचारीलाई सवारीसाधनको सुविधा हेरेर कटौती गर्न […]