काठमाडौं । १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धन आबद्ध दलहरूबीच सिट भागबन्डाको कसरत सुरु भएको छ ।सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र नेकपा एकीकृत समाजवादी र जसपाबीच निर्वाचनका लागि सिट बाँडफाँटको गृहकार्य सुरु भएको हो । २० फागुनबाट रिक्त हुने १९ सिटमा निर्वाचन गर्न निर्वाचन आयोगले तयारी गरिरहेको छ । आयोगले […]
The post राष्ट्रिय सभा निर्वाचनमा भागबन्डा : कांग्रेसलाई १० सिट ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.