काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल परिसरको औषधि पसल रहेका सटरहरू भत्काउन २४ घण्टे चेतावनी दिएको थियो । हिजो (बुधबार) महानगरले उक्त अस्पताल परिसरमा रहेका औषधि पसलका सटरहरू भत्काउन चेतावनी दिएपछि पसल धमाधम खाली गरिएको छ । पसलहरु खाली भएसँगै ती सटरमाथि महानगरले डोजर चलाएको छ । कामपा प्रहरीले वडा नम्बर २७ को वडा कार्यालयको […]