काठमाडौं महानगरपालिकाले वीर अस्पताल अगाडि रहेका औषधि पसलहरु रहेको अस्थायी टहरा भत्काएको छ ।बिहीबार महानगरले वीर अस्पताल अगाडि रहेका औषधि पसलका अस्थायी टहरा भत्काएको हो । सर्जिकल भवनको पास भएको नक्सामा सो क्षेत्र बगैंचाको रुपमा रहेपनि अस्पतालले हटाउन खोज्दा औषधि पसलहरुले पुरानो सम्झौता देखाएर मानेका थिएनन् । महानगरपालिकाले भने पसलहरु हटाउन बुधबार २४ घण्टे अल्टिमेटम […]
काठमाडौंमा रहेका अवैध र अनधिकृत संरचना हटाउने अभियान चलाइरहेको काठमाडौं महानगरपालिकाले बिहिबार वीर अस्पताल अगाडि सञ्चालन हुँदै आएका फार्मेसीहरुमा डोजर चलाएको छ । वीर अस्पतालको सर्जिकल भवनको पास भएको नक्सामा सो क्षेत्र बगैँचाको रुपमा रहेको तर वीर अस्पतालले हटाउन खोज्दा औषधि पसलहरुले पुरानो सम्झौता देखाएर मानेका थिएनन् । महानगरपालिकाले २४ घण्टाभित्र पसलहरु हटाउन बुधवार अल्टिमेटम …
काठमाडौं।काठमाडौं महानगरपालिकाले वीर अस्पतालअघिका औषधि पसलहरु भएको अस्थायी टहरा हटाएको छ।वीर अस्पतालको सर्जिकल भवनतर्फ टाँसिएको टहरा र त्यसमा चलाइएका पसलहरू हटाएको हो।महानगरपालिकाले ती टहरमा नक्सा विपरीत भएको भन्दै बुधबार माइकिङ गरेर बिहीबार दिउँसो १ बजेसम्म खाली गर्न अल्टिमेटम दिएको थियो।केही औषधि पसलहरुले बिहान नै सटर खाली गरेका थिए भने केहीले अटेरी गरेका थिए।
काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल परिसरको औषधि पसल रहेका सटरहरू भत्काउन २४ घण्टे चेतावनी दिएको थियो । हिजो (बुधबार) महानगरले उक्त अस्पताल परिसरमा रहेका औषधि पसलका सटरहरू भत्काउन चेतावनी दिएपछि पसल धमाधम खाली गरिएको छ । पसलहरु खाली भएसँगै ती सटरमाथि महानगरले डोजर चलाएको छ । कामपा प्रहरीले वडा नम्बर २७ को वडा कार्यालयको […]
काठमाडौं महानगरपालिकाले विहीबार वीर अस्पताल आसपासमा बनेका अवैध संरचना भत्काएको छ।
महानगरले आज दिउँसो १ बजे अस्पताल आसपासका फार्मेसी पसल भत्काएको हो। महानगरले केही समयअघिदेखि काठमाडौंका विभिन्न स्थानमा बनेका अवैध संरचनामाथि हस्तक्षेप...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वीर अस्पताल क्षेत्र वरपर बनेका अनधिकृत संरचना हटाउन सुरु गरेको छ । अस्पतालको भवनदेखि उत्तर तर्फ रहेका अनधिकृत संरचना हटाउन सूचित गरेपनि अटेर गरेपछि डोजर लगाएर हटाउन सुरु गरिएको महानगरले जनाएको छ ।
अवैध संरचनामाथि हस्तक्षेप गर्दै आएको काठमाडौं महानगरपालिकाले आज वीर अस्पतालमा हस्तक्षेप गर्ने भएको छ ।
दिउँसो १ बजे वीर अस्पताल आसपासमा बनेका अवैध संरचना भत्काउने महानगरको योजना छ । बुधबार २४...