काठमाडौंमा रहेका अवैध र अनधिकृत संरचना हटाउने अभियान चलाइरहेको काठमाडौं महानगरपालिकाले बिहिबार वीर अस्पताल अगाडि सञ्चालन हुँदै आएका फार्मेसीहरुमा डोजर चलाएको छ । वीर अस्पतालको सर्जिकल भवनको पास भएको नक्सामा सो क्षेत्र बगैँचाको रुपमा रहेको तर वीर अस्पतालले हटाउन खोज्दा औषधि पसलहरुले पुरानो सम्झौता देखाएर मानेका थिएनन् । महानगरपालिकाले २४ घण्टाभित्र पसलहरु हटाउन बुधवार अल्टिमेटम …