काठमाडौं । विद्यार्थीको रुचिअनुरुपका क्षेत्र र पेशा छनोट गर्न ‘करियर काउन्सिलिङ’ कार्यक्रम सञ्चालन गरिने भएको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले विद्यार्थीको रुचिअनुरुपका क्षेत्र र पेशा छनोट गर्न ‘करियर काउन्सिलिङ’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका हुन् । उनले भने, ‘उच्च सिक्षालाई अनुसन्धानमूलक नवप्रवर्तनमुखी र व्यवसायिक बनाइनेछ । कर्णाली प्रदेशका […]