काठमाडौं, १४ साउन । गौर हत्याकाण्ड पीडित संघर्ष समितिले अनिश्चित्कालीन रौतहट बन्दको कार्यक्रम तत्काललाई स्थगन् गरेको छ । तर, समितिले धर्ना कार्यक्रमलाई भने यथावत राख्ने निर्णय गरेको छ । सत्ताधारी पार्टीको कभरमा अपराधीद्धारा निर्माण गरिएको मुठभेडको अस्वभाविक अवस्थालाई ध्यानमा राखी आफूहरुको संघर्षको कार्यक्रमलाई परिमार्जन गरेको संघर्ष समितिका संयोजक रुपसागर देवी उपाध्यायले जनाएका छन् । आम […]