गौर हत्याकाण्ड पीडित संघर्ष समितिको धर्नामा संविधानसभा सदस्य देवेन्द्र पटेलको ऐक्यबद्धता (भिडिओसहित)

काठमाडौं, १५ साउन । गौर हत्याकाण्डका पीडितहरुको धर्ना जारी छ । रौतहटको चपुरको पार्कमा पीडितहरुले धर्नालाई निरन्तरता दिएका छन् । उक्त धर्नामा आज रौतहटका माओवादी नेता तथा संविधानसभा सदस्य देवेन्द्र पटेलले पीडितहरुको धर्नामा एक्यबद्धता जनाएका छन् । उनले आफूले अहिलेपनि गौर हत्याकाण्डको त्यो पीडादायी अवस्था स्मरण गर्दा झनै पीडा भएको बताए । उनले भने,”गौर हत्याकाण्ड […]

सम्बन्धित सामग्री

गौर हत्याकाण्ड पीडित संघर्ष समिति र सरकारबीच पाँच बुँदे सहमति

गौर हत्याकाण्ड पीडित संघर्ष सहमति र सरकारबीच पाँच बुँदे सहमति भएको छ । मङ्गलबार गृह मन्त्रालय र संघर्ष समितिबीच पाँच बुँदे सहमति भएको हो ।