काठमाडौँ - आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा झन्डै पाँच लाख नागरिक मताधिकारबाट वञ्चित हुने भएका छन् । राजनीतिक दलहरूको दाउपेचले अलपत्र परेको नागरिकता विधेयक टुंगोमा नपुग्दा पाँच लाख बढी नागरिक नागरिकताविहीन भएका हुन् ।
तिनै नागरिक अहिले मतदान प्रक्रियाबाट वञ्चित भएका छन् । निर्वाचन आय...