मंसिर ४ को चुनावमा ५ लाख बढी नागरिकले भोट हाल्न नपाउने

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा झण्डै ५ लाख नागरिक मताधिकारबाट वञ्चित हुने भएका छन् ।

सम्बन्धित सामग्री

आफैंलाई भोट हाल्न नपाउने यी उम्‍मेदवार

२ मंसिर, काठमाडौं । चुनावमा एक मतले समेत जितहार हुन्छ । तर, आइतबार ( मंसिर ४) हुने आम चुनावमा केही उम्मेदवारले आफैंलाई मत दिन नपाउने भएका हुन्। मतदाता नामावली आफू उठेको क्षेत्रभन्दा बाहिर रहेकाले आफूलाई  भोट दिन नपाउनेमा पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत छन् । झापा-५ मा उम्मेदवार रहेका ओलीले आफूलाई मतदान गर्न […]

यसपटक पनि नोट चल्यो, भोट चलेन !

काठमाडौँ – मंसिर ४ गतेको संसदीय चुनावका लागि भोट हाल्न केवल ४८ घण्टा बाँकी छ। तर यसपटक पनि विदेशमा रहेका नेपालीले भने भोट हाल्न नपाउने भएका छन्। यसपटकको चुनावका लागि पनि निर्वाचन आयोग, राजनीतिक दल तथा कुनै पनि सरकारी निकायले उनीहरुको भोटका बारेमा चासो, चिन्ता, बहस र छलफल गरेको देखिएन। विदेशमा रहेका नेपाली वर्षौँदेखि मतदानबाट […]

आफैंलाई भोट हाल्न नपाउने सिन्धुपाल्चोकका यी उम्मेदवार

सिन्धुपाल्चोक । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिन्धुपाल्चोकका प्रमुख राजनीतिक दलका तीन उम्मेदवारले आफैलाई मतदान गर्न पाउने छैनन् । आफ्नो मतदाता भएको क्षेत्र छाडेर अन्य क्षेत्रमा गएर उम्मेदवार भएपछि ती उमेदवारहरुले आफैलाई मतदान गर्न नपाउने भएका हुन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम प्रतिनिधि सभा–२ का गठबन्धनका उम्मेदवार मोहनबहादुर बस्नेतले यो निर्वाचनमा […]