कांग्रेसमा सुदूरपश्चिमबाट सभापति, सहमहामन्त्रीसहित १७ जना विजयी

धनगढी- नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सुदूरपश्चिमबाट कांग्रेस सभापति, सहमहामन्त्रीदेखि केन्द्रीय सदस्य गरी १७ जना निर्वाचित भएका छन् । १४औं महाधिवेशनबाट कांग्रेस सभापतिमा डडेल्धुराका शेरबहादुर देउवा निर्वाचित भएका छन् । देउवा कांग्रेस सभापतिमा दोस्राेपटक निर्वाचित भएका हुन् । सहमहामन्त्रीमा बाजुराका बद्री पाण्डे विजयी भएका…

सम्बन्धित सामग्री

कृष्णनगरमा कांग्रेस विजयी

चन्द्रौटा– कपिलवस्तुको कृष्णनगर नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा रजतप्रताप शाहले पाँच हजार ६०६ मत प्राप्त गरी प्रतिस्पर्धी राप्रपाका उम्मेदवार दीपक रजौरीयालाई एक हजार ४९४ मतान्तरले पराजित गरेको हो ।  विसं २०७४ को निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई विजयी भएका शाह निर्वाचनको केही समयअघि कांग्रेसमा प्रवेश गरेका थिए । त्यस्तै […]

सियारी गाउँपालिका अध्यक्षमा कांग्रेसका थानेश्वर निर्वाचित, उपप्रमुखमा तारा विजयी

बुटवल : रुपन्देहीको सियारी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसमा उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा थानेश्वर घिमिरे १० हजार ४५ मत ल्याई विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार अयोध्या थारुले ७ हजार २६८ मत ल्याएका छन्। थारु निवर्तमान गाउँपालिका अध्यक्ष समेत हुन्। यस्तै उपाध्यक्षमा कांग्रेसकै तारा थारु ८…

दुहुँ गाउँपालिकामा एमालेका नरेन्द्र बहादुर वडाल विजयी

दार्चुलाको दुहुँ गाउँपालिकामा नेकपा एमालेका नरेन्द्र बहादुर वडाल विजयी भएका छन्। नेपाली कांग्रेसमा पुलेन्द्रबहादुर कार्कीलाई ९० मतान्तरले पराजित गर्दै वडाल विजयी भएका हुन्।...

थारु क्लष्टरका चारै सदस्यमा देउवा प्यानलका उम्मेद्वार विजयी

काठमाडौंः नेपाली कांग्रेस केन्द्रीय सदस्यको थारु क्लष्टरतर्फको चार सदस्यमा पनि सभापति शेरबहादुर देउवा प्यानलका उम्मेद्वार विजयी भएका छन्। थारु क्लष्टरको खुला र महिला दुबैमा देउवा प्यानल हाबी भएको हो।  खाुलातर्फ योगेन्द्र चौधरी र रामजनम चौधरी विजयी भएका छन्। दुबै विजय गच्छदार नेतृत्वको फोरमबाट कांग्रेसमा आएका हुन्। योगेन्द्रले २१९८ मत पाएका छन्।…

कांग्रेसमा क्रान्ति

थापा र शर्मा जोडी विजयी हुँदै गर्दा कार्यकर्ताले लगाएको नारा यथार्थ हो– ‘कांग्रेसमा क्रान्ति गगन–विश्वप्रकाश महामन्त्री।’...

कांग्रेसमा पुस्तान्तरण भयो, अब वैचारिक रुपान्तरणको आवश्यकता छः प्रदीप पौडेल

नेपाली कांग्रेसको महामन्त्री पदमा पराजित भएका प्रदीप पौडेलले कांग्रेसमा पुस्तान्तरण भएको बताएका छन् ।  युवा नेताहरू गगन थापा र विश्वप्रकाश शर्मालाई महामन्त्रीमा विजयी भएकोमा शुभकामना दिँदै पौडेलले अब वैचारिक रुपान्तरणको आवश्यकता भएको बताएका हुन् ।  ‘पार्टीमा नयाँ र पुराना नेताबीचको मिश्रण भएको छ,’ उनले भने, ‘अब कांग्रेसमा विधि र व्यवस्था कडाइका साथ लागू हुन्छ ।’ साथै उनले आफू महामन्त्रीमा पराजित भए पनि पार्टीलाई संगठित, सुदृढीकरणमा साथ र सहयोग रहने पनि प्रतिबद्धता व्यक्त गरेका छ...

धादिङ कांग्रेसमा पौडेल पक्षमा अधिकारी विजयी

काठमाडौं : नेपाली कांग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी विजयी भएका छन्। पार्टी सभापति शेरबहादुर देउवा पक्षका भीमप्रसाद ढुंगानालाई ३६ मतले पछि पार्दै  वरिष्ठ नेता रामचन्द्र  पौडेल पक्षका अधिकारी विजयी भएका हुन्।अधिकारीलाई निवर्तमान जिल्ला सभापति रमेश धमलासहित महासमिति सदस्य बासु तिमल्सिना, निवर्तमान  उपसभापति भक्त लामाले साथ दिएका थिए। ढुंगानालाई भने पूर्व कानून मन्त्री दिलमान पाख्रिन र नेता तिलक रूवालीको सहयोग थियो।

कार्भेमा देउवा निकट प्यानलै विजयी

काठमाडौँ– नेपाली कांग्रेसको काभ्रेपलान्चोक जिल्ला सभापतिमा तिर्थ लामा विजयी भएका छन्। लामाले १६४६ मत पाएका थिए भने। उनका निकटतम प्रतिद्धन्दी अच्युत प्रसाद पौडेलले ७७० मत प्राप्त गरेका थिए। काभ्रे कांग्रेसमा तिर्थ लामाको प्यानलै विजयी भएको छ। लामाको प्यानलबाट उपसभापतिमा ठाकुर प्रसाद न्यौपाने र रमेशप्रसाद हुमागाई, सचिवमा गुणराज मुक्तान र माधव प्रसाद ढकाल तथा सह–सचिवमा रबिन्द्रनाथ […]

काभ्रे कांग्रेसमा देउवा पक्षका तीर्थ लामा विजयी

काठमाडौं, १२ मंसिर । नेपाली कांग्रेस काभ्रेको सभापति पदमा तीर्थ लामा विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतगणनाको परिणामअनुसार संस्थापन पक्षका लामाले पौडेल पक्षका अच्युत पौडेललाई पराजित गरेका हुन् । लामाले १६ सय ४६ र पौडेलले सात सय ७० मत पाएका थिए । २४ सय ६८ मत खसेको थियो । ५२ मत बदर भएको […]

कांग्रेसमा पुराना भत्किंदै, नयाँ गुट बन्दै

२९ भदौ, काठमाडौं । स्थापनाकालदेखि दुई गुटमा विभक्त नेपाली कांग्रेसमा १३ औं महाधिवेशनबाट तेस्रो गुट अस्तित्वमा आयो । १३ औं महाधिवेशन आउनै लाग्दा तत्कालीन पार्टी सभापति सुशील कोइरालाको निधन भएपछि महामन्त्री कृष्णप्रसाद सिटौलाले संस्थापन समूह छाडेर सभापतिमा प्रतिस्पर्धा गरेका थिए । संस्थापन समूहबाट रामचन्द्र पौडेल सभापतिका उम्मेदवार बनेका थिए । सभापतिमा विजयी भने संस्थापन इतरका […]