झुटो विवरण पेशगरी नागरिकता बनाउन खोज्ने ज्वाइँ-ससुरा पक्राउ

जनकपुरधाम : झुटो विवरण पेश गरी नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालयका पुगेका भारतीय ज्वाइँ र ससुरा पक्राउ परेका छन्। धनुषाको धनुषाधाम नगरपालिका २ का जीतनारायण यादबले भारतीय ज्वाइँलाई छोरा भन्दै नागरिकता बनाउन पुगेका थिए। नागरिकता बनाउने बेलामा कर्मचारीलाई कागजातमा शंका लागेपछि जीतनारायण र उ...

सम्बन्धित सामग्री

झुटो विवरण दिएर नागरिकता बनाउनेको छानबिनमा ढिलाइ

झुटो विवरण दिएर पाल्पाबाट नागरिकता बनाउन सफल भएका बागलुङका एक युवाको छानबिनमा ढिलाइ भएको छ । बागलुङका २३ वर्षीय धनबहादुर कँडेल २०७२ पुस २० गते पाल्पाबाट नागरिकता बनाएका थिए । झुटो विवरण दिएर नागरिकताको बनाएको यो घटना नागरिकता लिएको ६ वर्षपछि गत वर्ष सार्वजनिक भएको थियो । त्यसपछि पाल्पा जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयले अनुसन्धान थालेका थिए । कँडेललाई ०७८ चैतमा पाल्पा प्रहरीले पक्राउ गरी अदालत पेस गरेको थियो । अदालतमा मुद्दा चलेको करिब ५ महिनापछि कँडेल १ लाख रुपैयाँ धरौटीम

२३ वर्षदेखि फरार तत्कालिन वडाध्यक्ष पक्राउ

तनहुँ : किर्ते नागरिकता बनाउन सहयोग गरेको आरोपमा भानु नगरपालिका–५ का तत्कालिन वडाध्यक्ष प्रकाश मल्ल  २३ वर्षपछि पक्राउ परेका छन्।  २०५४ सालमा साविक गजरकोट गाउँ विकास समिति–४ का अम्बरबहादुर थापाका छोरा राजु थापालाई सोही ठाउँका होमबहादुर थापाका छोरा भन्ने झुटो विवरण बनाई नागरिकता बनाउन&nbs...

वंशजको नागरिकता बनाउन झुटो विवरण पेस गर्ने एक भारतीयसहित ५ पक्राउ

पर्सा : जिल्ला प्रशासन कार्यालय पर्सामा झुटो विवरण पेस गरी वंशजको नेपाली नागरिकता बनाउन खोज्ने एक भारतीयसहित ५ जना पक्राउ परेका छन्। जन्मसिद्धका सन्ततिलाई पनि वंशजको नागरिकता उपलब्ध गराउने भनी न्यायालयले बाटो खोलिदिएयता १५ दिनको अवधिमा नै पर्साबाट ५ जना अभियुक्त पक्राउ परेका हुन्। पक्राउ पर्नेहरूमा भारतको विधानसभा निर्वाचन क्ष...

भारतीय महिलालाई नागरिता दिलाउने नक्कली बाबु आमासहित वडा अध्यक्ष पक्राउ

अर्घाखाँची - झुटो विवरण पेश गरी भारतीय महिलाले बंशजको नागरिकता लिएपछि शितगंगा नगरपालिका  १३ का वडाअध्यक्ष सहित तीनजना पक्राउ परेका छन् ।  वडा नम्वर १३ सिमलपानीका चुडामणि भाट क्षेत्रीले  श्रीमती भारतीय महिला सीता भाट क्षेत्रीलाई नेपाली नागरिकता बनाउन झुठो विवरण दिएको भन्दै  कर्णबहादुर भाट क्षेत्री, ...